दुई कम्पनीको १६ लाख ६७ हजार कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत,
असार २१,काठमाडौं । दुई वटा कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचीकृत भएको छ । नेप्सेका अुनसार सांग्रिला डेभलपमेन्ट बैंक र मिर्मिरे लघुवित्त वित्तिय संस्थाको १६ लाख ६७ हजार ७६८.५५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । जसमा सांग्रिला डेभलपमेन्ट बैंकको १३ लाख ३ हजार ३२०.२० कित्ता र मिर्मिरे लघुवित्तको ३ लाख ६४ हजार…