April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

Tag: मृत्यु

नेपालमा एकैदिन थप ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि 

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७५ जनामा कोभिड १९ संक्रमित थपिएका छन् । १३ हजार ३६ नमुनाको परीक्षण गर्दा  ३,०७५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पीसीआरबाट २ हजार ४४८  र एन्टिजेन परीक्षणबाट ६२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार दुई हजार ४४४ जनामा संक्रमण देखिएको थियो।…

थप २६४ जनामा कोरोना भाइरस पुष्टि, २ जनाको मृत्‍यु

पछिल्लो २४ घण्टामा थप २६४ जनामा कोरोना भाइरस पुष्टि भएको छ । ८ हजार ५३६ जनाको पीसीआर परीक्षण गर्दा २४१ जना र ४ हजार ३० जनाको एन्टीजेन परीक्षण गर्दा २३ जना गरी २६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ । बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २३…

  • थप २७१ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

    पछिल्लो २४ घण्टामा थप २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार १ सय ५७ जनाको पीसीआर परीक्षण गर्दा २५१ जना र १ हजार ७ सय २९ जनाको एन्टीजेन परीक्षण गर्दा २० जना गरी २७१ जनामा कोरोना संक्रमण...

  • थप २६० जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्‍यु

    पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ हजार ६० जनाको पीसीआर परीक्षण गर्दा २२७ जना र ३ हजार ८ सय ३८ जनाको एन्टीजेन परीक्षण गर्दा २३ जना गरी २६० जनामा कोरोना संक्रमण पुष्टि भएको...

  • एसएसपी सुशील यादव आफ्नै क्वार्टरमा मृत फेला

    एसएसपी सुशील यादव आफ्नै क्वार्टरमा मृत फेला

    नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील यादव झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।  आज बिहान उनी आफ्नै क्वार्टरमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरी प्रधान कार्यालयले पुष्टि गरेको छ । उनी संघीय इकाइ प्रहरी कार्यालय भैरहवामा कार्यरत थिए। उनका आफन्तलाई बोलाएर...

  • सप्तरीमा ट्याङ्करले ठक्कर दिँदा एकको मृत्यु

    सप्तरीमा ट्याङ्करले ठक्कर दिँदा एकको मृत्यु

    सप्तरीको शम्भुनाथ नगरपालिका–६ कठौनास्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार राति भएको दुर्घटनामा घाइते एक महिलाको मृत्यु भएको छ । बाराको आदर्श कोतवाल गाउँपालिका–३ बस्ने ६५ वर्षीया मलादेवी गिरीको रुपनी गाउँपालिकास्थित युनिक अस्पतालमा मृत्यु भएको सप्तरी प्रहरीले जानकारी दिएको छ । सुनसरीको चतराबाट...

  • काठमाडौंबाट भक्तपुर आउँदै गरेको मोटरसाइकल अनियन्त्रित हुँदा चालकको मृत्यु

    काठमाडौंबाट भक्तपुर आउँदै गरेको मोटरसाइकल अनियन्त्रित हुँदा चालकको मृत्यु

    अरनिको राजमार्ग सडकखण्ड अन्तर्गत मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटो साझा पेट्रोल पम्प अगाडि आफैँले चलाएको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सङ्खुवासभा चैनपुर घर भई हाल सिन्धुपाल्चोक बाह्रबिसे बस्ने ४३ वर्षीय प्रकाश भट्टराई रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी...

  • फिलिपिन्समा विमान दुर्घटना हुँदा १७ सैनिकको मृत्यु

    फिलिपिन्समा विमान दुर्घटना हुँदा १७ सैनिकको मृत्यु

    असार २०, काठमाडौं । फिलिपिन्समा सैनिक जहाज दुर्घटनाग्रस्त भएको छ । आइतबार  सेना बोकेको जहाज फिलिपिन्सको दक्षिण भेगमा ल्याण्ड गर्ने क्रममा दुर्घटनाग्रस्त भएको हो । यो विमानले कागायन डि ओरो सिटीबाट उडान भरेको थियो । अन्तराष्ट्रिय संचार माध्यमका अनुसार विमानमा...