April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

Tag: मैलुङ खोला

मैलुङ खोला जलविद्युतले आइपीओ जारी गर्न पायो अनुमति

मैलुङ खोला जलविद्युतले आइपीओ जारी गर्न पायो अनुमति

काठमाडौं ः नेपाल धितोपत्र बोर्डल मैलुङ खोला जलविद्युत कम्पनीलाई आइपीओ जारी गर्न अनुमति दिएको छ । रसुवा जिल्लामा अवस्थित यस कम्पनीलाई ७ लाख ३६ हजार २८६ कित्ता आइपीओ बिक्री गर्ने अनुमति दिएको हो । कम्पनीले जारी पुँजीको २०% आइपीओ सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । यो आइपीओमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ । आयोजना…