March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

Tag: विकास खर्च

खर्चगर्ने लक्ष्यमा चुक्दै सरकार : साढे तीन महिनामा ३.५ प्रतिशत मात्रै पुँजीगत खर्च

खर्चगर्ने लक्ष्यमा चुक्दै सरकार : साढे तीन महिनामा ३.५ प्रतिशत मात्रै पुँजीगत खर्च

कात्तिक १४, काठमाडौं । चालु वर्षमा पनि विकास खर्चमा पुरानै रोग देखिएको छ । मासिक १० प्रतिशत विकास खर्च गर्ने योजना बनाएको सरकारले साढे तीन महिनामा ३.५ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । चालु वर्षमा सरकारले प्रतिस्थापन विधेयकमार्फत पुँजीगत खर्चको रकम बढाउँदै चार खर्ब ३९ अर्ब रुपैयाँको लक्ष्य राखेको थियो । तर हालसम्म १६ अर्ब…