शेयर बजारमा उत्साह, ६९ अंकले बढेको बजारमा साढे ९ अर्बको कारोबार
साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से उच्च अंकले बढेको छ । यस दिन नेप्से सूचकमा अधिकतम ६९ अंकको वृद्धि आउँदै २९ सय २६.७४ विन्दुमा उक्लिएको हो । ले २९ सय अंक नाघेको छ । परिसूचक ६९ अंक बढेसँगै २९२६ मा कायम भएको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य पूँजी बढ्दै…