April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

Tag: शेयर

कुमारी बैंको ७ हजार बढि कित्ता संस्थापक शेयर बिक्रीमा

कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूह तर्फको ७ हजार १०३ कित्ता शेयर बिक्री गर्न लागेको हो । बैंकका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात…

अरुण भ्याली हाइड्रोपावरको ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर सूचीकृत

अरुण भ्याली हाइड्रोपावरको ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर सूचीकृत

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद सूचीकृत भएको छ । शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कम्पनीको ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । यो शेयर चुक्ता पूँजीको ५० प्रतिशत हुन आउँछ । यो कमपनीले हकप्रद आवेदन अव खुल्ने बजारबाट नै कारोवार हुने छ । अरुण भ्यालीले २०७८ वैशाख…