April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

 लुम्बिनी विकास बैंकको १४ औं वार्षिक साधारणसभा

लुम्बिनी विकास बैंकको १४ औं वार्षिक साधारणसभा सम्पन्न गरेको भएको छ । साधारण सभाले आर्थिक वर्ष २०७७\०७८ को वार्षिक प्रतिबेदन पारित गरी आव. २०७८\०७९ को लागि लेखापरीक्षकको नियुक्तिलगायतका प्रस्तावसगै सेयरधनीलाई ०.६८२४ प्रतिशत नगद लाभांश  र १३ प्रतिशत बोनस सेयरसहित कुल १३.६८४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ देशभरका ३१ वटा जिल्लामा ७७ शाखाहरु र १७ वटा एटीएमबाट ३ लाख भन्दा बढी ग्राहकलाई सेवा दिादै आएको जनाएको छ ।

 

Advertisement