About
Contact
January 16, 2025, Thursday
३ माघ २०८१, बिहीबार
गृहपृष्ठ
विशेष
समाचार
अर्थनीति
बैंक
सेयर बजार
कर्पोरेट
कर
मनोरञ्जन
इन्सुरेन्स
पत्रपत्रिका
विधुत
पर्यटन
विविध
अख्तियार
जिवनशैली
साहित्य
खेलकुद
रोचक प्रसँग
धर्म
रोजगार
राजनीति
बाणिज्य
स्वास्थ्य
पत्रपत्रिका
रचना
विचार
विश्व अर्थतन्त्र
English
विविध
अब सबै टिभि डिजिटल प्रविधिमा
1.1K
SHARES
वाणिज्य न्युज
२९ श्रावण २०७६
दशकै देखि सञ्चालमा आएको टेलिभिजनमा केवल टेलिभिजनले दिने एनालग युगको अन्त्य भएको छ । सरकारले देशैभरबाट एनालग टिभिलाई विस्थापन गरे डिजिटल टिभि सुभारम्भको अन्तिम तयारी गरेको छ । सूचना तथा सञ्चार मन्त्रालयले सबै टेलिभिजन पूर्ण रूपमा डिजिटलमा जानुपर्ने बाध्यकारी व्यवस्थाको अन्तिम तयारी गरेको छ । परिमाण देशैभरबाट सञ्चालित सबै केवल अपरेटरले डिजिटल सेवा दिनुपर्ने छ । कुनै टिभिले आफैं डिजिडटल सेवा दिन नसके कुनै कम्पनीको सेवालाई आत्मसाथ गरेर जानुपर्ने बाध्यकारी व्यवस्था लागू गरेको छ । अब हरेक टेलिभिजनमा सेट टप बक्स अनिवार्य जडान हुनुपर्ने छ । एउटा सेटटप बक्स जोड्दैमा टिभि डिजिटल आउने छ भने ग्राहकले यस अघिको जस्तो पिक्सरमा हुने कुने पनि समस्या भोग्नु पर्ने छैन् । डिजिटल टेलिभिजनको विशेषता शुन्य वा शतप्रतिशत हो । टिभि नआए शुन्य र आउँदा पूर्ण गुणस्तरीय आउने गर्छ । यस अघि सरकारले गत वैशाखदेखि काठमाडौं उपत्यकाभित्रबाट एनालग टेलिभिजन सेवा बन्द गरेर डिजिटलमा प्रवेशको घोषणा गरेको थियो । अब भने देभरबाटै एनालग टिभि विस्थापित भएर डिजिटल टिभिको सुरुवात भएको छ । सरकारले गरेको घोषणा अनुसर कसैले एनालग सेवा दिइको पाइए त्यसका उपकरण जफत गरी कानुनी कारवाही गर्ने भएको छ । सार्वजनिक सूचनामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अहिले पनि एनालग टेलिभिजन सेवा सञ्चालनमा रहेको भेटिए जानकारी दिन आग्रह आग्रह पनि गरेको छ । मन्त्रालयले राष्ट्रिय प्रसारण नियमावली, २०५२ अनुसार चरणवद्धरूपमा विभिन्न महानगरपालिकामा एनालग टेलिभिजन सेवा बन्द गर्न निर्देशन दिएको थियो । पहिलो चरणमा काठमाडौं, विराटनगर, वीरगञ्ज, ललितपुर र पोखरा महानगरपालिकामा एनालग टेलिभिजन सेवा बन्द गराइएको थियो । अब दोस्रो चरणमा अन्य महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका क्षेत्रमा बन्द गराएको छ । कुनै पनि टिभि डिजिटलमा जान भने ग्राहकले हरेक टिभिका लागि पहिलोपटक कम्तिमा १५ सयदेखि ४५ सयसम्म रुपैयाँसम्म खर्च गर्नुपर्ने हुनछ । यसबाट सेट टप बक्स किन्ने र सोही अनुसारको जडान शुल्क पहिलोपटकका लागि तिर्नुपर्छ । यसका लागि बजारमा दर्जनौ टिभि च्यानल छन् । जुनसुकैबाट पनि सेवा लिन सकिन्छ । ग्राहकले आफूले रोजेको अनुसार डिजिटल सेवा लिन सक्छन् । सेट टप वक्स लगाएपछि ग्राहकले टिभि रिचार्ज गरेर चलाउन सक्छन । आफूलाई चाहिएको महिना रिचार्ज गर्ने नचाहिएको महिना नगर्ने गर्न पाउँछन । शुल्क पनि न्युनतम प्याकेजदेखि अधिकमतसम्मको तय गरेका हुन्छ । ग्राहकले मासिक ३ सयदेखि एक हजार रुपैयाँसम्मको प्याकेज खरिद गरेर टिभि हेर्न पाउँछन् । यस्तो प्याकेज र सुविधा टिभि अनुसार फरक फरक हुन्छ ।
Advertisement
प्रतिकृया दिनुहोस्
भर्खरै
लोकप्रिय
एनआईसी एशिया बैंकको वित्तीय विवरण स्वीकृत
बागमती प्रदेश सरकारको विकास खर्च कमजोर
एक महिनामा चार अर्ब ९९ करोडको विदेशी लगानी स्वीकृत
अध्यादेशमार्फत बजेट निर्माण प्रक्रिया संशोधन, नयाँ क्यालेन्डर लागू
चार मुख्य भन्सार कार्यालयले गर्यो ७५ प्रतिशत राजस्व संकलन
नेपाल उड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी २०८१ आयोजना हुदै
२४ पुष २०८१
तिब्बत क्षेत्रमा केन्द्रविन्दु भएर ७ म्याग्निच्युडको भूकम्प, ३२ जनाको मृत्यु, ३८ घाइते, नेपालमा के भयो ?
२३ पुष २०८१
४६० अर्बको मुगु कर्णालीमा भारतीय अर्बपति अडानीले लगानी गर्ने, चौधरी ग्रुप स्थानीय साझेदार
२४ पुष २०८१
भूकम्प प्रभावः परीक्षा सर्यो , कलेज बन्द, कहाँ के क्षति भयो ?
२३ पुष २०८१
तिब्बतमा ७ म्याग्नेच्युडको भूकम्प, काठमाडौंमा ५ दशमलव २ म्याग्नेच्युडको धक्का
२३ पुष २०८१
प्रतिकृया दिनुहोस्