January 15, 2025, Wednesday
२ माघ २०८१, बुधबार

भुटानविरुद्धको खेलमा नेपाललाई जित्नैपर्ने दवाव

भुटानविरुद्धको खेलमा नेपाललाई जित्नैपर्ने दवाव

भारतमा जारी साफ यू–१५ (पन्ध्र वर्षमुनि) च्याम्पियनसिप फुटबल भारतको कल्याणी रंगशालामा बिहीबार हुदैछ । उक्त प्रतियोगिताको फाइनलमा पुग्न नेपाललाई भुटानविरुद्दको खेल जित्नै पर्ने दवाव छ । त्यस्तै हिजो भएको खेलमा नेपालले साविक विजेता बंगलादेशलाई ४–१ गोलअन्तरले पराजित गर्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको थिया े। नेपाल र बंगलादेशको समान ६(६ अंक छ तर नेपाल हेड टु हेडको आधारमा बंगलादेश भन्दा अगाडि छ । बंगलादेश अंक तालिकाको तेस्रो स्थानमा छ । त्यस्तै भारत ९ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा छ । श्रीलंका तीन अंकका साथ चौथो स्थानमा छ भने अंकविहीन रहेको भूटान अन्तिम स्थानमा छ
प्रतियोगितामा नेपालसहित बंगलादेश, भारत, श्रीलंका र भुटान सहभागी छन्।

Advertisement