सिन्धुपाल्चोकमा बस दुर्घटना, ५ जनाको मृत्यु, ४० भन्दा बढी घाइते
- वाणिज्य न्युज
- २०७६ आश्विन २४, शुक्रबार ०६:०९ गते
२४ असोज, काठमाडौं । सिन्धुपाल्चोकको सुपाघाटबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा शुक्रबार बिहान ९ः५५ बजे दुर्घटना हुँदा चार पुरुष र १ महिला गरी पाँच जनाको ज्यान गएको छ । उक्त दुर्घटनामा ४० बढी घाइते भएका छन् । दशैं मनाएर काठमाडौं फर्कंदै गरेका ४० भन्दा बढी यात्रु घाइते भएका छन् । दुर्घटनाका घाइतेलाई उद्धार गरेर विभिन्न अस्पतालमा पुर्याउने काम भइरहेको छ । दुर्घटनाग्रस्त बस सडकबाट अन्दाजी ६० मिटर तल खसेको छ । नेपाल प्रहरीका अनुसार हाल सम्म मुत्यु हुने कसैको पनि सनाखत भएको छैन ।



- तोकेको समयभित्र दर्ता नभए सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्छ: मन्त्री गुरुङ
- कक्षा १२ को परीक्षा सरेको छैन: बोर्ड
- जनताको विश्वास जित्न आवश्यक सबै पहल, लगानी र समन्वयलाई निरन्तरता दिनेछौँः मन्त्री यादव
- सङ्घीय मामिलामन्त्री गुप्ता अमेरिका प्रस्थान
- स्वास्थ्य बिमाको भविष्य अन्योलमाः सरकारले भुक्तानी नदिँदा अस्पतालको बेवास्ता
-
रविले थुनामुक्त गर्न माग गर्दै दायर निवेदनमा सुनुवाइ सकियो
२०८१ चैत्र ३१, आईतवार १५:२६ गते -
रविलाई थुनामा पठाउने उच्चको आदेशमा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन
२०८१ चैत्र ३१, आईतवार १६:२४ गते -
महालक्ष्मी बैंकका अध्यक्षको हुण्डी धन्दाः रातारात करोडपति बन्ने योजनामा राष्ट्र बैंकको झटका !
२०८२ बैशाख २, मंगलवार १३:२२ गते -
सरकारी बेवास्ताले थन्कियो करोडौंको औषधि, बजारमा सिटामोल बेच्दै कर्मचारी
२०८१ चैत्र ३१, आईतवार १४:४५ गते -
वैशाख १ देखि सिमेन्ट र डन्डीमा एमआरपी अनिवार्य, अनुगमनलाई तीव्रता दिईने
२०८१ चैत्र ३१, आईतवार १६:५५ गते
प्रतिकृया दिनुहोस्