April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

‘दिलको हरन’मा पल र स्वस्तिमा

‘दिलको हरन’मा पल र स्वस्तिमा

अभिनेता पल शाह र अभिनेत्री स्वस्तिमा खड्काको  ‘दिलको हरन’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियो ए प्लस नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा गायिका मेलिना राई र गायक हरि लिम्बुको स्वर, बिष्णु पोल्वाङ्छा चाम्लिङ राईको शब्द, गायक तथा संगीतकार शंकर थापा ‘स्माइल’को संगीत र उदयराज पौडेलको एरेञ्ज छ ।

भिडियोमा नवराज उप्रेतीको छायांकन, सुबोल थापाको कोरियोग्राफी, दिन्सन शाहको सम्पादन र गम्भीर बिस्टको निर्देशन छ ।

Advertisement