January 21, 2025, Tuesday
८ माघ २०८१, मंगलवार

मुम्बईबाट आएका युवा क्वारेण्टाइनमा

चैत ०६, काठमाडौं । 

Advertisement

भारतको मुम्बईबाट आएका एक युवालाई क्वारेण्टाइनमा राखिएको छ । 

Advertisement

कपिलवस्तु नगरपालिका-२, का २५ वर्षीय वृजमन धोबीलाई तौलिहवामा रहेकाे महेन्द्र आधारभूत विद्यालयमा स्थापना गरिएको क्वारेण्टाइनमा राखिएको छ ।

बुधवार राति मात्रै मुम्बईबाट घर आइपुगेका धोबीलार्ई घाँटी दुखेको र ज्वरो आएको थियो ।


भारतबाट आएका शंकास्पद बिरामीहरुलाई १४ दिनसम्म क्वारेण्टाइनमा राखिनेछ ।
क्वारेण्टाइनमा स्वास्थ्यकर्मीको निगरानीमा १४ दिनसम्म राखेपछि सामान्य अवस्था देखिए मात्रै घर फर्काइने व्यवस्था गरिएको छ ।