January 26, 2025, Sunday
१३ माघ २०८१, आईतवार

कतारले थप १ सय ५० जना नेपाली कामदारलाई नेपाल फिर्ता पठायो

कतारले थप १ सय ५० जना नेपाली कामदारलाई नेपाल फिर्ता पठायो

०७ चैत्र, काठमाण्डौ 

Advertisement

कतारले थप १ सय ५० जना नेपाली कामदारलाई नेपाल पठाएको छ।  

Advertisement

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि सरकारले भिडभाडमा नजान दिएको निर्देशन पालना नगरेको भन्दै कतारले १ सय ५० जना नेपाली कामदारलाई बिहीबार डिपोर्ट गरी नेपाल पठाएको हो ।

उनीहरू कतार एयरवेजको उडान नम्बर ६४४ बाट काठमाडौं आएका हुन् ।

यसअघि कतारले सरकारको अवज्ञा गरेको भन्दै २० नेपाली कामदारलाई नेपाल पठाइसकेको छ ।