January 16, 2025, Thursday
३ माघ २०८१, बिहीबार

७.५ म्याग्निच्युडको भूकम्पको धक्का

चैत १२, काठमाडौं । 

Advertisement

रसियाको कुरिल टापुमा ७.५ म्याग्निच्युडको भूकम्प गएको छ ।

Advertisement

भूकम्पको केन्द्र्रबिन्दु ५९ किलोमिटर गहिराइमा जापानी शहर सप्पोरोको १४ सय किलोमिटर उत्तर पूर्वमा रहेको अमेरिकी भूगर्भ विभागले जानकारी दिएको छ ।

भूकम्पको क्षती विवरण आउन बाँकी छ ।