January 21, 2025, Tuesday
८ माघ २०८१, मंगलवार

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७२ पुग्यो

२१ चैत्र, काठमाडौं ।

Advertisement

भारतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ७२  पुगेको छ ।

Advertisement

वल्डो मिटर डट इन्फोका अनुसार भारतमा एकै दिन १४ जनाले ज्यान गुमाएका छन् ।

यो संगै भारतमा मात्रै ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ भने २ हजार ५ सय ४३ जना संक्रमित बनेका छन् ।