May 15, 2025, Thursday
२०८२ जेष्ठ २

चीनले न्यूयोर्कका लागि १,००० थान भेन्टिलेटर पठायो

Advertisement

२३ चैत, काठमाण्डौ ।

Advertisement

चीन सरकारले कोरोनाभाइरसबाट ठूलो संकटको सामना गरिरहेको न्यूर्याकका लागि एक हजार थान भेन्टिलेटर पठाएको छ ।  १ हजार थान भेन्टिलेटर चीनले पठाएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकाका विभिन्न राज्यमा कोरोना भाइरसको संक्रमण रहेकोले अमेरिकामै यी सामान तत्काल प्राप्त गर्न कठिनाई भएको छ ।

अमेरिकामा सबैभन्दा धेरै न्युयोर्क राज्य प्रभावित भएको छ । एजेन्सी ।