भारतमा एकैदिन ७८ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि
- वाणिज्य न्युज
- २२ आश्विन २०७७
216
SHARES
काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ७८ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै भारतमा कोरोना संक्रमितको संख्या ६८ लाख ३२ हजार ९८८ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ५८ लाख २४ हजार ४६२ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख २ हजार ९७२ जनाको उपचार भइरहेको छ ।
यस्तै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ५ हजार ५५४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ९६३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
- बहुदलिय व्यवस्था आएपछि इटहरीमा पहिलो पटक प्रमुखपदमा काँग्रेशको जित
- आयातको ग्राफ उच्च भएपछि आयात घटाउनतर्फ लाग्यो सरकार
- स्थानीय तह निर्वाचन : ७०० तहको नतिजा घोषणा हुँदा काँग्रेस पहिलो, स्वतन्त्र २५ मा बिजयी
- धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल विजयी, उपमेयरमा एमालेकी कन्दकला
- आन्तरिक राजश्व कार्यालयले सार्वजनिक ग¥यो कर नतिर्ने ६१ कम्पनी (नामावली सहित)
-
हावाहुरी र असिनाले साढे पाँच करोडको तरकारीमा क्षति
३१ बैशाख २०७९ -
नेकपा एसका अध्यक्ष नेपालले गरे मतदान
३० बैशाख २०७९ -
प्रभु लाइफ इन्सुरेन्सको यस्तो छ वित्तिय विवरण
२९ बैशाख २०७९ -
राष्ट्रिय बिमा संस्थाको खुद नाफा २.१५ बृद्धि
२९ बैशाख २०७९
प्रतिकृया दिनुहोस्