नेपालीलाई लिन नेपाल वायुसेवा निगमको जहाज आज शनिबार वुहान जादैछ । जहाज आइतबार विहान काठमाडौंमा अवतरण गर्ने व्यवस्था मिलाइएको छ ।
नेपाल वायुसेवा निगमको जहाजबाट दिउँसो २ः४५ बजे त्यसतर्फ प्रस्थान गर्ने छ । एयरलाइन्सको वाइडबडी ए ३३० जहाज वुहान जान लागेको बताइएको छ ।
प्रतिकृया दिनुहोस्