January 21, 2025, Tuesday
८ माघ २०८१, मंगलवार

हलिउडका चर्चित अभिनेता टम दम्पत्तिलाई कोरोना संक्रमण

हलिउडका चर्चित अभिनेता टम दम्पत्तिलाई कोरोना संक्रमण

२९ फागुन, काठमाडौं ।
हलिउडका चर्चित अभिनेता टम ह्यान्स र उनकी श्रीमती रीता विल्सनलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ ।
ओस्कार अवार्ड बिजेता टमले ट्विटर मार्फत आँफु र आफ्नी पत्नी कोरोना संक्रमित भएको जानकारी दिएका हुँन् ।
यी दम्पत्तीलाई अहिले आइसोलेसनमा राखिएको छ । (एजेन्सी)

Advertisement