January 16, 2025, Thursday
३ माघ २०८१, बिहीबार

क्यानडेली प्रधानमन्त्री जस्टिन श्रीमती सहित क्वारेन्टनाइनमा

फागुन ३०, काठमाडौं ।
विश्व आतंक फैलाउन सफल कोरोनाको असर विश्वका ख्याती प्राप्त ब्याक्ति देखि लिएर राज्य संचालक समेतमा देखिन थालेको छ । यसैको पछिल्लो उदाहरण भएका छन क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडोले । उनी आफ्नी श्रीमती सोफी ग्रेगोइर ट्रुडो सहित क्वारेन्टनाइनमा बस्नु पुगेका छन् । प्रधानमन्त्री जोडीलाई ‘फ्लू’ जस्तो लक्षण देखिएपछि घरभित्र क्वारेन्टनाइनमा राखिएको समाचार एजेन्सीले जनाएका छन् ।
ट्रुडोको कार्यालयले बिहिबार दिएको जानकारी अनुसार सोफी ग्रेगोइर ट्रुडोलाई ब्रिटेनमा आयोजित एक कार्यक्रमबाट फर्किए लगत्तै रुघा खोकीलगायतको लक्षण देखिएको थियो । बुधबार राती सामान्य ज्वरो आएपछि दुबैलाई निगरानीमा राखिएको हो । उनीमाथि कोभिड–१९ को परीक्षण गरिएको र रिपोर्ट आइनसकेको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ । एजेन्सीको सहयोगमा

Advertisement