अव रहेन् गायक तथा संगीतकार गणेश रसिक

गायक तथा संगीतकार गणेश रसिकको आइतबार निधन भएको छ । ७७ वर्षिय उनको हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको पारिवारिक स्रोत जनाकारी दिएको छ ।

उनी विगत पाँच वर्षदेखी क्यान्सर रोगबाट ग्रसित थिए ।