महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश कुमार उपाध्याय फेरि अर्को विवादमा परेका छन् । १२ वर्षदेखि बैंकको अध्यक्ष रहेका उपाध्यायले तीन संचालकलाई नै बाइपास गर्दे स्वतन्त्र संचालन नियुक्ती गरेपछि फेरि बिवादमा परेका हुन् । उनको यो कदमको अन्य तीन जाना संचालनले खुलेर विरोध गरेका मात्र छैनन् उनी विरुद्ध नेपाल राष्ट्र बैंकमा...