Banijya News

Category: बैंक

महालक्ष्मी विकासमा अध्यक्षको मनोमानी झन् बढ्दो, तीन संचालक पुगे राष्ट्र बैंक गुहार्न

महालक्ष्मी विकासमा अध्यक्षको मनोमानी झन् बढ्दो, तीन संचालक पुगे राष्ट्र बैंक गुहार्न

महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश कुमार उपाध्याय फेरि अर्को विवादमा परेका छन् । १२ वर्षदेखि बैंकको अध्यक्ष रहेका उपाध्यायले तीन संचालकलाई नै बाइपास गर्दे स्वतन्त्र संचालन नियुक्ती गरेपछि फेरि बिवादमा परेका हुन् । उनको यो कदमको अन्य तीन जाना संचालनले खुलेर विरोध गरेका मात्र छैनन् उनी विरुद्ध नेपाल राष्ट्र बैंकमा समेत उजुरी दिएका छन् ।…

आवासीय घर कर्जाको सीमा ३ करोड पुर्‍याउन महासंघको सुझाव

आवासीय घर कर्जाको सीमा ३ करोड पुर्‍याउन महासंघको सुझाव

नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) ले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई महत्त्वपूर्ण सुझावहरू पेश गरेको छ ।  जसमा आवासीय घर कर्जाको सीमा २ करोडबाट बढाएर ३ करोड पुर्‍याउनुपर्ने मुख्य माग रहेको छ। महासंघका कार्यवाहक अध्यक्ष अञ्जन श्रेष्ठको नेतृत्वमा गएको टोलीले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेललाई भेटेर यी सुझावहरू…

  • बैंकहरूलाई अग्राधिकार सेयर निष्कासन गर्न बोर्डले दियो स्वीकृति

    बैंकहरूलाई अग्राधिकार सेयर निष्कासन गर्न बोर्डले दियो स्वीकृति

    बैंक तथा वित्तीय संस्थाहरूले अब अविमोच्य असञ्चिति अग्राधिकार शेयर (पर्पेच्युअल नन् क्युमुलेटिभ प्रिफरेन्स सेयर) निष्कासन गर्न पाउने भएका छन्। नेपाल धितोपत्र बोर्डले सम्बन्धित निर्देशिका संशोधन गर्दै यस्तो शेयर जारी गर्ने कानुनी बाटो खुला गरिदिएको हो। यसले बैंकहरूको पूँजी कोषमा परेको...

  • निष्क्रिय कर्जा बढेपछि मौद्रिक नीतिमा समाधान खोज्दै राष्ट्र बैंक

    निष्क्रिय कर्जा बढेपछि मौद्रिक नीतिमा समाधान खोज्दै राष्ट्र बैंक

    आर्थिक सुस्तता, कर्जा उठाउन नसकिएको अवस्था र निजी क्षेत्रको असन्तुष्टिपछि नेपाल राष्ट्र बैंकले ल्याउन लागेको आगामी मौद्रिक नीतिबारे सरोकारवालाहरूले गम्भीर सुझाव दिएका छन्। निष्क्रिय कर्जा (एनपिएल) निरन्तर बढिरहेकाले अबको मौद्रिक नीतिले समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने उनीहरूको धारणा छ। नेपाल आर्थिक...

  • सेयर कर्जातर्फ आकर्षित हुँदै बैंकहरू

    कर्जा प्रवाह अन्य क्षेत्रहरूमा सुस्त भइरहेको बेला सेयर धितो कर्जा भने तीव्र गतिमा बढिरहेको देखिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार, अघिल्लो आर्थिक वर्षको वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट ८५ अर्ब ९५ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको...

  • आज पनि बजारबाट ४५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

    आज पनि बजारबाट ४५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

    अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आइतबार (असार २२) ४५ अर्ब रुपैयाँ निक्षेप खिच्दै छ । बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो । हाल कुल निक्षेप ७० खर्बभन्दा बढी पुगेको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र...

  • नेपाल राष्ट्र बैंकको स्वायत्ततामा आईएमएफको चासो

    नेपाल राष्ट्र बैंकको स्वायत्ततामा आईएमएफको चासो

    नेपाल राष्ट्र बैंकको नयाँ बन्न लागेको ऐनको मस्यौदा सरकारको हस्तक्षेपबाट मुक्त हुनुपर्ने भन्दै अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सिफारिस गरेको छ। राष्ट्र बैंक ऐन, २०५८ को दोस्रो संशोधन मस्यौदामा सञ्चालक समितिका सदस्यहरुलाई सरकारद्वारा नियुक्त गर्ने व्यवस्था खारेज गर्न आईएमएफले सुझाव दिएको...

  • महालक्ष्मी विकास बैंकद्धारा पुर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

    महालक्ष्मी विकास बैंकद्धारा पुर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

    महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम फोन पे सँगको साझेदारीमा पुर्ण डिजिटल भर्चुअल त्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । यस अन्तर्गत ग्राहकहरुले यस बैंकको मोबाइल बैंकिङ्ग एप “ महालक्ष्मी स्मार्ट साथी”...

  • गभर्नर पौडेलको पहिलो नीतिगत कदमबाट व्यवसायी उत्साहित

    गभर्नर पौडेलको पहिलो नीतिगत कदमबाट व्यवसायी उत्साहित

    नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गनिर्देशनमा लचकता देखाउँदै सीमाभन्दा बढी चालु कर्जा लिएका व्यवसायीहरूलाई २०८४ असार मसान्तसम्म भुक्तानी गर्न दिने व्यवस्था गरेपछि व्यवसायीहरूले राहतको महसुस गरेका छन्। पूर्वगभर्नर महाप्रसाद अधिकारीका पालामा २०७९ मा कार्यान्वयनमा ल्याइएको चालु पुँजी कर्जा मार्गनिर्देशन...