सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आइतबारकै मूल्यमा कारोबार भएको हो। जसअनुसार छापावाल सुन तोलामा १ लाख ९५ हजार २०० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । यस्तै छापावाल सुन...