Banijya News

Category: राजनीति

४९ स्थानीय तहले अझै पनि ल्याउन सकेनन् बजेट

४९ स्थानीय तहले अझै पनि ल्याउन सकेनन् बजेट

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्तर–सरकार वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँसभा/नगरसभामा पेश गर्नुपर्ने व्यवस्था छ। ठूला स्थानीय तह स्वतन्त्र उम्मेदवार बालेन शाह नेतृत्वको काठमाडौं महानगरपालिका,स्वतन्त्र उम्मेदवार हर्कराज राई(हर्क साम्पाङ) नेतृत्वको धरान उपमहानगरपालिका लगायत स्थानीयहरूले निर्धारित…

कुलिङ पिरियडमा भएको चलखेल सुविचारित षड्यन्त्र हो, समिति सभापति र सचिवले राजीनामा दिनुपर्छः सापकोटा

कुलिङ पिरियडमा भएको चलखेल सुविचारित षड्यन्त्र हो, समिति सभापति र सचिवले राजीनामा दिनुपर्छः सापकोटा

नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले कुलिङ पिरियडमा भएको शब्दको चलखेल सुविचारित तरिकाले गरिएको षड्यन्त्र भएको बताएका छन्। सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले मुख्यसचिव र महासचिवको नेतृत्वमा राष्ट्रिय सभा र प्रतिनिधि सभामा जुन देउसी खेलिएको पृष्ठभूमिबाट यो स्पष्ट हुने बताए। राज्य व्यवस्थामा सैद्धान्तिक र राजनीतिक रुपमा समझदारी कायम भएपछि समितिको…

  • कुलिङ पिरियडबारे सभामुखसँग सांसदहरुको छलफल

    कुलिङ पिरियडबारे सभामुखसँग सांसदहरुको छलफल

    कुलिङ पिरियडबारे सांसदहरुले प्रतिनिधि सभाका सभामुखसँग छलफल गरेका छन् । सिंहदरबारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा पुगेर सांसदहरुले छलफल गरेका हुन् । छलफलमा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा, एकीकृत समाजवादीका राजेन्द्र पाण्डे, कांग्रेसकी ईश्वरी देवी न्यौपानी, एमालेका कृष्णगोपाल श्रेष्ठ, जनता...

  • सरकारले अघि बढायो चार सरकारी उद्योग बिक्री गर्ने प्रक्रिया

    सरकारले अघि बढायो चार सरकारी उद्योग बिक्री गर्ने प्रक्रिया

    सरकारले लामो समयदेखि बन्द रहेका चार सरकारी उद्योगहरूको सम्पत्ति मूल्यांकनका लागि प्रक्रिया अघि बढाएको छ। पहिलो चरणमा जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना, नेपाल मेटल कम्पनी र नेपाल ओरियन्ट म्याग्नेसाइट लिमिटेडको सम्पत्ति मूल्यांकनका लागि परामर्शदाता नियुक्त गर्न अर्थ मन्त्रालयले तयारी...

  • एक साताका लागि प्रतिनिधि सभाको बैठक स्थगित

    एक साताका लागि प्रतिनिधि सभाको बैठक स्थगित

    प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थगित भएको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकले संघीय निजामती सेवा विधेयक पारित गरेको छ । त्यसपछि सभामुख देवराज घिमिरेले अर्को बैठक असार २३ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरे ।

  • प्रभु साहले रोष्ट्रमबाटै च्याते संघीय निजामती सेवा विधेयक

    प्रभु साहले रोष्ट्रमबाटै च्याते संघीय निजामती सेवा विधेयक

    आम जनता पार्टीका अध्यक्ष प्रभु साहले संघीय निजामती सेवा विधेयक संसदको रोष्ट्रमबाटै च्यातेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा विधेयकमाथिको छलफलका क्रममा साहले निजामती सेवा विधेयक बिभेदकारी रहेको भन्दै रोष्ट्रमबाटै उक्त विधेयक च्यातेका हुन् । उने संघीय निजामती सेवा विधेयक पारित...

  • ऊर्जा मन्त्री खड्काले चीनसँग ऊर्जा सहकार्यलाई दिए नयाँ गति

    ऊर्जा मन्त्री खड्काले चीनसँग ऊर्जा सहकार्यलाई दिए नयाँ गति

    शाङ्घाई सहयोग संगठन (SCO) ऊर्जा मन्त्रीस्तरीय बैठकको अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आज जनवादी गणतन्त्र चीनको निङ्बो सहरमा चीनको राष्ट्रिय ऊर्जा प्रशासनका प्रशासक महामहिम वाङ होङजीसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ। भेटवार्ताको सुरुआतमा मन्त्री खड्काले चीन सरकारद्वारा प्रदत्त आत्मीय...

  • केन्द्रीय कार्यालय विस्तार गर्न कांग्रेसले किन्यो १३ करोडको जग्गा!

    केन्द्रीय कार्यालय विस्तार गर्न कांग्रेसले किन्यो १३ करोडको जग्गा!

    नेपाली कांग्रेसले केन्द्रीय कार्यालय विस्तार गर्ने भएको छ। ललितपुरको सानेपामा रहेको केन्द्रीय कार्यालय विस्तार गर्नका लागि कांग्रेसले एक रोपनी तीन आना तीन पैसा जग्गा किनेको हो। मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ती जारी गर्दै सानेपास्थित कार्यालय अगाडि थप १९ आना जग्गा खरिद...