Banijya News

Category: बाणिज्य

भारतको तुलनामा नेपालमा किन हुन्छ उच्च मूल्यवृद्धि ?

भारतको तुलनामा नेपालमा किन हुन्छ उच्च मूल्यवृद्धि ?

पछिल्लो दशकदेखि नेपालमा भारतको तुलनामा उपभोक्ता मुद्रास्फीति लगातार उच्च रहँदै आएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा पनि नेपालको औसत मूल्यवृद्धि भारतको भन्दा ०.०६ प्रतिशतले बढी छ, यद्यपि यो पछिल्ला चार वर्षकै न्यून अन्तर हो। २०७९/८० मा यो फरक १.६८ प्रतिशतसम्म पुगेको थियो। नेपालको अधिकांश वैदेशिक व्यापार भारतसँग हुने र उपभोग्य वस्तुदेखि अन्य…

ह्वात्तै बढ्यो इन्धनको मूल्य, अब लिटरको कति पर्छ ?

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले भारतको इन्डियन आयल कर्पोरेसनबाट नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आयल निगम सञ्चालक समितिको सोमबारको बैठकले पेट्रोलको मूल्य प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढाउने निर्णय गरेको हो । बढेको मूल्य आजै मध्यरातिदेखि लागू हुने निगमले…

  • सरकारले अघि बढायो चार सरकारी उद्योग बिक्री गर्ने प्रक्रिया

    सरकारले अघि बढायो चार सरकारी उद्योग बिक्री गर्ने प्रक्रिया

    सरकारले लामो समयदेखि बन्द रहेका चार सरकारी उद्योगहरूको सम्पत्ति मूल्यांकनका लागि प्रक्रिया अघि बढाएको छ। पहिलो चरणमा जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना, नेपाल मेटल कम्पनी र नेपाल ओरियन्ट म्याग्नेसाइट लिमिटेडको सम्पत्ति मूल्यांकनका लागि परामर्शदाता नियुक्त गर्न अर्थ मन्त्रालयले तयारी...

  • थाहा पाउनुहोस् तरकारी र फलफूलको मूल्य

    थाहा पाउनुहोस् तरकारी र फलफूलको मूल्य

      नेपाल राष्ट्र बैङ्कले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ । त्यस्तै अस्ट्रेलियन डलर...

  • माग घटेपछि सिमेन्ट र डन्डीको भाउ सस्तियो, कति पुग्यो मुल्य ?

    माग घटेपछि सिमेन्ट र डन्डीको भाउ सस्तियो, कति पुग्यो मुल्य ?

    निर्माण सामग्रीको बजारमा पछिल्लो समय मूल्य घट्ने क्रम देखिएको छ। सिमेन्ट र डन्डी (रेडबार) को मूल्य उद्योगीहरूले घटाएका हुन्। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार सिमेन्टको मूल्य प्रति बोरा ५० देखि १०० रुपैयाँसम्म र डन्डीको मूल्य प्रति किलो ५...

  • धनुषामा ‘चित्रपुर आँप मेला महोत्सव– २०८२’ हुँदै

    धनुषामा ‘चित्रपुर आँप मेला महोत्सव– २०८२’ हुँदै

    धनुषामा दुई दिने आँप महोत्सव आयोजना हुने भएको छ । धनुषाको बटेश्वर गाउँपालिका–१, चित्रपुरमा यही असार १४ र १५ गते चित्रपुर म्याङ्गो एग्रो टुरिजम बोर्डको आयोजनामा ‘चित्रपुर आँप मेला महोत्सव– २०८२’ हुने भएको हो । स्थानीय आँप प्रवर्द्धन गर्ने उद्देश्यले...

  • उपचारमा लापरबाही गर्ने हिमाल अस्पतालत र डाक्टरबाट क्षतिपूर्ति तिराउने फैसला

    उपचारमा लापरबाही गर्ने हिमाल अस्पतालत र डाक्टरबाट क्षतिपूर्ति तिराउने फैसला

    उपचारमा लापरबाहीका कारण बिरामीको मृत्यु भएको घटनामा उपभोक्ता अदालतले हिमाल हस्पिटल प्रालि र उपचारमा संलग्न डाक्टरलाई १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने फैसला गरेको छ । न्यायाधीशत्रय रामप्रसाद शर्मा, गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको संयुक्त इजलासले हिमाल हस्पिटल प्रालि...