Banijya News

Category: इन्सुरेन्स

लघुबीमा कम्पनीहरूले ११ महिनामा संकलन गरे झन्डै दुई अर्ब बीमाशुल्क

लघुबीमा कम्पनीहरूले ११ महिनामा संकलन गरे झन्डै दुई अर्ब बीमाशुल्क

चालू आर्थिक वर्षको ११ महिना (जेठ महिनासम्म) नेपालका लघुबीमा कम्पनीहरूको व्यापारमा उत्साहजनक वृद्धि देखिएको छ। देशभरका तीनवटा लघु जीवन बीमा कम्पनी र चारवटा लघु निर्जीवन बीमा कम्पनीले कुल १ अर्ब ९४ करोड ७८ लाख ४३ हजार रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार यस अवधिमा यी सातवटै लघुबीमा कम्पनीले २० लाख १…

गत जेठसम्म झन्डै २ खर्बको बीमा व्यवसाय

पछिल्लो समयमा बीमाको दायरासँगै बीमा व्यवसायमा पनि बढोत्तरी आउन थालेको छ । हाल देशमा सञ्चालित बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको जेठमसान्तसम्म झन्डै २ खर्ब बराबरको बीमा व्यवसाय गरेका छन् । यसअवधिमा करिब ४८ प्रतिशत जनसंख्या बीमाको दायरामा समेटिएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार बीमा कम्पनीहरुले संकलन गरेको कुल बीमा शुल्कमध्ये जीवन बीमा कम्पनीहरुले १…

  • अवितरित हकप्रद सेयर बिक्री गर्दै सन नेपाल लाइफ

    अवितरित हकप्रद सेयर बिक्री गर्दै सन नेपाल लाइफ

    सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत वैशाख ३० गतेदेखि असार ३ गतेसम्म १ः०.२७ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको २ लाख २४ हजार ७२८...

  • एलआइसी नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    एलआइसी नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    लाइफ इन्सुरेन्स कर्पोरेसन (नेपाल)को लाभांश सुरक्षित गर्ने आज असार १५ गते आइतबार अन्तिम दिन हो । कम्पनीले साधारण सभा प्रयोजनका लागि असार १६ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, असार १५ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन...

  • निर्जीवन बीमा कम्पनीहरूको जेठमा करिब ४ अर्बको कारोबार

    निर्जीवन बीमा कम्पनीहरूको जेठमा करिब ४ अर्बको कारोबार

    चालू आर्थिक वर्ष २०८१/८२ को जेठ महिनामा नेपालका निर्जीवन बीमा कम्पनीहरूले करिब ४ अर्ब रुपैयाँको कुल बीमाशुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमा कम्पनीहरूले जेठमा कुल २ लाख २८ हजार ८०४ वटा बीमालेख...

  • मेट लाइफको व्यतित बीमालेख नविकरणमा शतप्रतिशतसम्म छुट

    मेट लाइफको व्यतित बीमालेख नविकरणमा शतप्रतिशतसम्म छुट

    मेट लाइफ नेपालले आफ्नो वार्षिक बीमालेख पुनर्जागरण अभियान सुरु गरेको छ । जसअन्तर्गत ग्राहकहरूलाई आफ्ना व्यतित जीवन बीमा पोलिसीहरू पुनः सक्रिय गरी भविष्य सुरक्षित राख्ने अवसर प्रदान गरिएको छ । यस अभियान अन्तर्गत, म्याद नाघेको पाँच वर्षभित्रको पोलिसीमा १००% विलम्ब...

  • बिमा कम्पनीको ऋणपत्रमा लगानी निरन्तर बढ्दो

    बिमा कम्पनीको ऋणपत्रमा लगानी निरन्तर बढ्दो

    नेपालका जीवन र निर्जीवन बिमा कम्पनीहरूले ऋणपत्रमा गर्ने लगानी पछिल्लो पाँच वर्षमा निरन्तर बढ्दो क्रममा देखिएको छ। बिमा प्राधिकरणको तथ्यांकअनुसार, आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्मको अवधिमा यो वृद्धि उल्लेखनीय छ, जसमध्ये जीवन बिमा कम्पनीहरूको आकर्षण बढी देखिएको छ। जीवन...

  • सन् २०३२ सम्म स्वास्थ्य बीमा बजार ४.४५ ट्रिलियन डलर पुग्ने

    सन् २०३२ सम्म स्वास्थ्य बीमा बजार ४.४५ ट्रिलियन डलर पुग्ने

    स्वास्थ्य बीमा बजारको विश्वव्यापी आकार सन् २०३२ सम्म दोब्बरले बढ्ने प्रक्षेपण गरिएको छ। फर्च्युन बिजनेस इन्साइट्स ले सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार हाल २.१४ ट्रिलियन डलरको रहेको यो बजार आठ वर्षभित्र ४.४५ ट्रिलियन डलर पुग्ने अनुमान गरिएको हो। सन् २०२५ देखि...