Banijya News

Category: विशेष

उपचारमा लापरबाही गर्ने हिमाल अस्पतालत र डाक्टरबाट क्षतिपूर्ति तिराउने फैसला

उपचारमा लापरबाही गर्ने हिमाल अस्पतालत र डाक्टरबाट क्षतिपूर्ति तिराउने फैसला

उपचारमा लापरबाहीका कारण बिरामीको मृत्यु भएको घटनामा उपभोक्ता अदालतले हिमाल हस्पिटल प्रालि र उपचारमा संलग्न डाक्टरलाई १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने फैसला गरेको छ । न्यायाधीशत्रय रामप्रसाद शर्मा, गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको संयुक्त इजलासले हिमाल हस्पिटल प्रालि र उपचारमा संलग्न डाक्टरलाई सो क्षतिपूर्ति तिराउने फैसला गरेको हो । इजलास अधिकृत शोभाकर खरेलले…

उद्योग मन्त्रालयको बजेट १० अर्ब १४ करोड : लगानी बृद्धिका लागि बजेटमा यस्तो नीति

उद्योग मन्त्रालयको बजेट १० अर्ब १४ करोड : लगानी बृद्धिका लागि बजेटमा यस्तो नीति

सरकारले आगामी आर्थिक वर्षका लागि उद्योग मन्त्रालयलाई १० अर्ब १४ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् । निजी क्षेत्रसँगको सहकार्यमा मेक इन नेपाल र मेड इन नेपाल कार्यक्रम सञ्चालन गरिने भएको छ । लगानी बोर्डको क्षमता वृद्धि गरिनेछ । उनले…

  • कस्तो छ पछिल्लो समय देशको अर्थतन्त्र,  के-के भयो परिवर्तन ? (पूर्णपाठ सहित)

    कस्तो छ पछिल्लो समय देशको अर्थतन्त्र, के-के भयो परिवर्तन ? (पूर्णपाठ सहित)

    नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ। डा.विश्वनाथ पौडेल गभर्नर नियुक्त भएपछि राष्ट्र बैंकले पहिलोपटक मौद्रिक नीतिका समीक्षा सार्वजनिक गरेको हो। राष्ट्र बैंकले सार्वजनिक गरेको समीक्षाअनुसार सेयर धितोमा आधारित ऋणका लागि जोखिम...

  • उत्पादनमूलक उद्योगमा लाग्दै आएको करलाई घटाउन उद्योगीको सुझाब के ?

    उत्पादनमूलक उद्योगमा लाग्दै आएको करलाई घटाउन उद्योगीको सुझाब के ?

    निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले उत्पादनमूलक उद्योगमा लाग्दै आएको करलाई क्रमशः घटाइ पाँच वर्षमा पाँच प्रतिशत विन्दुले कम गर्न माग गरेको छ। आर्थिक वर्ष २०८२।८३ को नीति तथा कार्यक्रमका लागि सुझाव पेश गर्दै महासंघले सरकारलाई यस्तो सुझाव...

  • नीलमको प्रेरणादायी यात्राः शिक्षिकादेखि डेपुटी गभर्नरसम्म

    विश्वविद्यालयको पढाइ पूरा भइसकेको थियो । क्याम्पसमा सहायक–प्राध्यापकको राम्रो जागिर छँदै थियो । पढेलेखेका श्रीमान् र छोरीले झापाकी डा नीलम ढुङ्गानाको परिवार पूर्ण थियो । कलिलो उमेरमै प्राप्त गरेको उपलब्धि र सफलताले करिअरप्रति नीलमसँग अतिरिक्त अपेक्षा थिएन । तर नीलमको...

  • शिक्षामा व्यापार गर्न यसरी उकासे प्रधानमन्त्री ओलीले

    सोमबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को १६औँ राष्ट्रिय महाधिवेशनमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूलाई ढुक्कसँग लगानी थपेर व्यापार गर्न नाफा कमाउन उक्साएका छन् । उनले भनेका छन् – ‘शिक्षा क्षेत्रमा तपाईंहरू लगानी गर्नुस्,’ ओलीले भने, ‘लगानी...