Banijya News

Category: अर्थनीति

राष्ट्र बैंकले आगामी आवको मौद्रिक नीतिको लागि निजी क्षेत्रबाट पायो यस्ता सुझाव !

राष्ट्र बैंकले आगामी आवको मौद्रिक नीतिको लागि निजी क्षेत्रबाट पायो यस्ता सुझाव !

पाल राष्ट्र बैंक आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिलाई अन्तिम रूप दिने तयारीमा छ। सरकारले वित्त नीतिमार्फत लिएको ६ प्रतिशतको आर्थिक वृद्धि र ५.५ प्रतिशतभित्रको मुद्रास्फीतिको लक्ष्यलाई सघाउने गरी राष्ट्र बैंकले मौद्रिक नीति ल्याउनेछ। कर्जा विस्तार, खराब कर्जा घटाउने, ब्याजदर सन्तुलन, बाह्य क्षेत्र व्यवस्थापनलगायतका विषयहरू मौद्रिक नीतिका प्राथमिकतामा रहेका छन्। यसै सन्दर्भमा, निजी क्षेत्रका…

आवासीय घर कर्जाको सीमा ३ करोड पुर्‍याउन महासंघको सुझाव

आवासीय घर कर्जाको सीमा ३ करोड पुर्‍याउन महासंघको सुझाव

नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) ले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई महत्त्वपूर्ण सुझावहरू पेश गरेको छ ।  जसमा आवासीय घर कर्जाको सीमा २ करोडबाट बढाएर ३ करोड पुर्‍याउनुपर्ने मुख्य माग रहेको छ। महासंघका कार्यवाहक अध्यक्ष अञ्जन श्रेष्ठको नेतृत्वमा गएको टोलीले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेललाई भेटेर यी सुझावहरू…

  • एआई सम्पत्तिमा लगानीले भौतिक सम्पत्तिलाई उछिन्यो

    एआई सम्पत्तिमा लगानीले भौतिक सम्पत्तिलाई उछिन्यो

    सफ्टवेयर, तथ्याङ्क र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता अमूर्त वस्तुमा भएको लगानीमा भएको वृद्धिका कारण गत वर्ष भौतिक सम्पत्तिमा भएको लगानीलाई उछिनेको संयुक्त राष्ट्रसङ्घले बुधबार जनाएको छ । संयुक्त राष्ट्रसङ्घको विश्व बौद्धिक सम्पत्ति सङ्गठन (डब्ल्यूआइपीओ) ले पछिल्लो एक प्रतिवेदनमा भनेको छ,...

  • प्राधिकरणद्वारा पाँच सय ९४ मेगावाट पम्प स्टोरेजको अध्ययन सुरु

    प्राधिकरणद्वारा पाँच सय ९४ मेगावाट पम्प स्टोरेजको अध्ययन सुरु

    नेपाल विद्युत् प्राधिकरणले ऊर्जा सुरक्षाको दीर्घकालीन रणनीति अन्तर्गत पम्प स्टोरेज आयोजनाको पूर्वसम्भाव्यता अध्ययन अघि बढाएको छ। प्राधिकरणले हालै ५९४ मेगावाट क्षमताका दुई पम्प स्टोरेज आयोजनाको लागि ऊर्जा मन्त्रालयमा लाइसेन्स आवेदन दर्ता गरेको छ। कुलेखानी सिस्नेरी (१०० मेगावाट) र हुलिङटार–दुम्किम (४९४...

  • आजदेखि एक सातासम्म सरकारी खाता बन्द हुने

    आजदेखि एक सातासम्म सरकारी खाता बन्द हुने

    आज राति १२ बजेदेखि सबै सरकारी खाता एक साताका लागि रोक्का गरिने भएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय (मलेनिका), प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) र सबै जिल्लाका कोष...

  • एक खर्ब बढी लागतमा जीएमआरले थाल्यो माथिल्लो कर्णालीको काम

    एक खर्ब बढी लागतमा जीएमआरले थाल्यो माथिल्लो कर्णालीको काम

    भारतको जीएमआर इनर्जी लिमिटेडले ९०० मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको तीनवटा प्याकेजमा प्रारम्भिक काम थालेको छ। यसमा आयोजनाको हेडवर्क्स र पहुँचमार्ग निर्माणको काम अगाडि बढाइएको छ। आयोजनाका प्रमुख कुलमित कुल्तार शर्माका अनुसार, विकासकर्ता जीएमआरले २.४ किलोमिटर लामो एक्सेस रोड टनेल,...

  • भारतको तुलनामा नेपालमा किन हुन्छ उच्च मूल्यवृद्धि ?

    भारतको तुलनामा नेपालमा किन हुन्छ उच्च मूल्यवृद्धि ?

    पछिल्लो दशकदेखि नेपालमा भारतको तुलनामा उपभोक्ता मुद्रास्फीति लगातार उच्च रहँदै आएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा पनि नेपालको औसत मूल्यवृद्धि भारतको भन्दा ०.०६ प्रतिशतले बढी छ, यद्यपि यो पछिल्ला चार वर्षकै न्यून अन्तर हो। २०७९/८० मा यो...

  • चालु ११ महिनामा चार खर्ब सात अर्ब बढी कर्जा प्रवाह

    चालु ११ महिनामा चार खर्ब सात अर्ब बढी कर्जा प्रवाह

    चालु आर्थिक वर्षको ११ महिना अर्थात साउनदेखि जेठ महिनासम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले निजी क्षेत्रमा थप ४ खर्ब ७ अर्ब ६२ करोड कर्जा प्रवाह गरेका छन् । गएको ११ महिनामा बैंकहरुले निजी क्षेत्रमा प्रवाह गरेको कर्जा ८.० प्रतिशतले बढेको...