Banijya News

Category: स्वास्थ्य

नेपालमा ३० हजारभन्दा बढी एचआइभी संक्रमितको अनुमान

नेपालमा ३० हजारभन्दा बढी एचआइभी संक्रमितको अनुमान

नेपालमा एचआइभी संक्रमितको संख्या ३० हजारभन्दा बढी रहेको सरकारी तथ्यांकले देखाएको छ। राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका अनुसार मुख्य जोखिम समूहहरूमा मात्रै संक्रमण देखिएको छ। ती समूहमा पुरुषसँग यौन सम्पर्क गर्ने पुरुष, लैङ्गिक अल्पसंख्यक, महिला यौनकर्मी, लागुऔषध सुई प्रयोग गर्ने तथा आप्रवासी व्यक्ति समावेश छन्। संक्रमितमध्ये पुरुषको संख्या महिलाभन्दा बढी रहेको र नयाँ संक्रमणको…

भारतमा तीव्र फैलिएको ओमिक्रोनको नयाँ सब-भेरिएन्ट नेपालमा पनि देखियो

भारतमा तीव्र फैलिएको ओमिक्रोनको नयाँ सब-भेरिएन्ट नेपालमा पनि देखियो

नेपालमा पछिल्लो केही हप्तादेखि देखिन थालेको कोभिड संक्रमणमा ओमिक्रोनको सब-भेरिएन्टको पछिल्लो पुस्ताको सब-भेरिएन्ट भएको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चन्द्रभाल झाका अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिन सिक्वेसिङ गर्दा नेपालमा ओमिक्रोनका विभिन्न सब-भेरिएन्ट पुष्टि भएको हो। उनका अनुसार जेठ २२ देखि २९ गतेसम्म छिमेकी देश भारतबाट…

  • जटिल रोग उपचारका लागि स्वास्थ्य बीमाबाट थप एक लाख उपलब्ध हुने

    जटिल रोग उपचारका लागि स्वास्थ्य बीमाबाट थप एक लाख उपलब्ध हुने

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जटिल प्रकृतिका रोगहरूको उपचारमा स्वास्थ्य बीमा कोषमार्फत थप एक लाख रुपैयाँसम्म उपचार सुविधा उपलब्ध गराउने निर्णय गरेको छ। स्वास्थ्यमन्त्री प्रदीप पौडेलको मन्त्रीस्तरीय निर्णयपछि स्वास्थ्य बीमा कोषले अब क्यान्सर, मुटु रोग, मिर्गौला समस्या, हेड इन्जुरी, स्पाइनल इन्जुरी,...

  • निःशुल्क भनिएको आधारभूत स्वास्थ्य सेवा प्रभावहीन

    निःशुल्क भनिएको आधारभूत स्वास्थ्य सेवा प्रभावहीन

    सरकारले संविधानमै मौलिक हकका रूपमा निःशुल्क पाउने उल्लेख गरेको आधारभूत स्वास्थ्य सेवा व्यवहारमा कमजोर देखिएको छ। संघ, प्रदेश र स्थानीय तहले वर्षेनि यो सेवाका लागि करोडौँ बजेट छुट्याउने गरे पनि तीनै तहबीचको समन्वय अभाव, बजेट कटौती र जानकारी अभावका कारण...

  • ७ दिनमा ३० जनामा कोरोना सङ्क्रमण पुष्टि

    ७ दिनमा ३० जनामा कोरोना सङ्क्रमण पुष्टि

    पछिल्लो ७ दिनमा ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ७ दिनमा ३० जना र बितेको २४ घण्टामा ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको इपिडिमिलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। चन्द्रभाल झाले जानकारी दिए । महाशाखाका अनुसार...

  • पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित

    पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित

    जिल्लामा गत पाँच महिनामा ५२ नयाँ एचआइभी एड्स संक्रमित थपिएका छन् । तीमध्ये २३ स्थानीय हुन भने अन्य स्थानान्तरण भई आएका हुन । भरतपुर अस्पतालमा रहेको एएचएफ नेपालमा दर्ता भएका सङ्क्रमितमा उनीहरू नयाँ थपिएका हुन । भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन...

  • भारतबाट फर्किनेमा कोरोना संक्रमण, परीक्षणमा समस्या

    भारतबाट फर्किनेमा कोरोना संक्रमण, परीक्षणमा समस्या

    सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो एक सातामा मात्रै भारतबाट फर्किएका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कैलालीको त्रिनगर नाका र बैतडीको झुलाघाट नाकाबाट भित्रिएकाहरुमा दिनहुँ संक्रमण देखिन थालेको हो । नाकामा रहेका हेल्थ डेस्कहरुमा पर्याप्त कीट नहुँदा परीक्षण...

  • संघीय अस्पतालमा दुई हजारभन्दा बढी जनशक्ति थप्ने तयारीमा मन्त्रालय

    संघीय अस्पतालमा दुई हजारभन्दा बढी जनशक्ति थप्ने तयारीमा मन्त्रालय

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालहरुमा २ हजारभन्दा बढी स्वास्थ्य जनशक्ति थप्ने तयारी अघि बढाएको छ । बिरामीको चापअनुसार लामो समयदेखि थप हुन जनशक्तिका थप गर्ने गरी स्वास्थ्यमन्त्री प्रदीप पौडेलले अर्थ मन्त्रालयसँगको सहमतिमा प्रक्रिया अघि बढाएका थिए । यसका सहसचिव...