Banijya News

Category: अख्तियार

संसदीय समितिद्धारा औषधि लिमिटेडको कार्यालय अनुगमन

संसदीय समितिद्धारा औषधि लिमिटेडको कार्यालय अनुगमन

औषधि आपूर्तिसम्बन्धी गुनासो बढ्न थालेपछि संसदीय समितिले नेपाल औषधि लिमिटेडको स्थलगत अनुगमन गरेको छ। औषधि उत्पादनको अवस्था, लिमिटेडले भोगिरहेको समस्या तथा औषधि आपूर्ति लगायतको विषयमा अध्ययन र शोधपुछका लागि प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले लिमिटेको स्थलगत अनुगमन गरेको हो। लिमिटेडमा पर्याप्त जनशक्ति, प्रविधि र पूर्वाधार हुँदाहुँदै पनि नीतिगत समस्या…

कम्पनीहरुको चुक्ता पुँजी वृद्धि समय थप गर्ने तयारीमा बोर्ड

कम्पनीहरुको चुक्ता पुँजी वृद्धि समय थप गर्ने तयारीमा बोर्ड

कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गर्ने समय थप गर्ने तयारीमा धितोपत्र बोर्ड रहेको छ । समय थप गर्नको लागि नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ संशोधनको लागि अर्थ मन्त्रालय पठाएको छ । २०८२ सालको चैत मसान्तसम्म समय थप गर्ने गरेर नियमावली संशोधनको लागि अर्थमन्त्रालय पठाएको धितोपत्र बोर्ड स्रोतले जनाएको छ…

  • आर्थिक वर्ष सकिन लाग्दा आधा पनि खर्च हुन सकेन विकास बजेट

    चालू आर्थिक वर्ष २०८१\८२ सकिन लाग्दा विकास बजेट आधा पनि खर्च हुन सकेको छैन । महालेखा नियन्त्रक कार्यालयकाअनुसार चालू आर्थिक वर्षमा विकासतर्फ अर्थात् पुँजीगत शीर्षकमा ३ खर्ब ५२ अर्बको बजेट ल्याइएकोमा हिजोसम्म एक खर्ब ६४ अर्ब मात्रै खर्च भएको छ...

  • सेजनले अस्वीकार गर्‍यो सरकारले दिएको एक करोड

    नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले सरकारको अनुदान अस्वीकार गरेको छ । सरकारले सेजनलाई आउँदो आर्थिक वर्षका निम्ति छुट्ट्याएको एक करोड रुपैयाँ अस्वीकार गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आउँदो आर्थिक वर्ष २०८२/८३ को वार्षिक विकास कार्यक्रमको बजेट उपशीर्षक...