सरकारले अघि बढायो चार सरकारी उद्योग बिक्री गर्ने प्रक्रिया
सरकारले लामो समयदेखि बन्द रहेका चार सरकारी उद्योगहरूको सम्पत्ति मूल्यांकनका लागि प्रक्रिया अघि बढाएको छ। पहिलो चरणमा जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना, नेपाल मेटल कम्पनी र नेपाल ओरियन्ट म्याग्नेसाइट लिमिटेडको सम्पत्ति मूल्यांकनका लागि परामर्शदाता नियुक्त गर्न अर्थ मन्त्रालयले तयारी...