Banijya News

Category: रचना

कहिले होला नेपालमा आम्दानीको स्रोत को खोजी कार्य ?

कहिले होला नेपालमा आम्दानीको स्रोत को खोजी कार्य ?

रुषा थापाकाठमाडौं उपत्यका तथा बाहिरी जिल्लामा सडक छेउछाउ तथा भित्री बाटोमा ठूल्ठूल्ला निजी घर ठडिएको छ । चार आनादेखि रोपनीका रोपनी जग्गामा दरबारजस्तो घर देखिन्छ । यति मात्र होइन, घरभित्र लाखदेखि करोडौं मूल्य पर्ने दुई पाङ्ग्रेदेखि चार पाङ्ग्रे सवारीसम्म भेटिन्छ । यी घरका धनीहरु साधारण रुपमा बाहिर निस्किँदासमेत ज्यानमा दुईदेखि पाँच तोला सुन लगाउँछन् ।…

बजेट कार्यान्वयनमा समस्या: सरकार असक्षम कि योजना विहीन ?

बजेट कार्यान्वयनमा समस्या: सरकार असक्षम कि योजना विहीन ?

रमेश कुमार बोहोरा चालु आर्थिक वर्ष २०८०/०८१ सकिन अब केही दिन मात्र बाँकी हुँदा मुलुकको बजेट कार्यान्वयनको अवस्था फेरि एकपटक आलोचना र चिन्ताको विषय बन्न पुगेको छ । नेपालको संघीय संसदीय व्यवस्थाको कार्यान्वयन र सरकारको संरचनात्मक बलियोपनका बाबजुद पनि विकास खर्चको गति आशानुकूल देखिएको छैन । यस आर्थिक वर्षमा सत्तामा रहेका नेपाली कांग्रेस र नेकपा…

  • सहकारीको संकट : जनताको अर्बौं कसरी भयो असुरक्षित ?

    सहकारीको संकट : जनताको अर्बौं कसरी भयो असुरक्षित ?

    सहकारीमा बचत र्फितालाई मात्र जोड दिएका अवस्था छ ऋण लिएकाहरुलाई पनि समयमै यसलाई फिर्ता गर्न सहकारीमा आवद्ध सदस्यहरुले नै पहल गरे सहकारीमा कुनै समस्यमा छैन । सहकारी सम्बन्धी जुन प्रकारका् भ्रम छ त्यो हटाउनको लागि राज्य स्तरबाटै लाग्नु पर्छ स्वय...

  • म किन बदलिने ?

    म किन बदलिने ?

    कवि जि. शाह म, म हुँ सधैं म, मै न रहन्छु म आफुलाई किन बदल्ने मेरो सोच मेरो हो म जान्छु त्यो ज्यूँदो छ मेरो हृदय अनमोल छ केही छ त प्रेम त्यसको मोल हो न छ त्यसलाई धनको लोभ...

  • एकाग्रता के हो ?

    राजेन्द्र पुडासैनी हुन त असम्भव भन्ने कुरा नै हुँदैन । एकजना राजनीतिज्ञको विचारमा ‘असम्भव शब्द केवल मूर्खहरूको शब्दकोषमा मात्र पाइन्छ’ । अब चिन्तन गरौ, एकाग्रताको । एकाग्रता अर्थात् ऋयलअभलतचबतष्यल को अर्थ हो एउटै कुरामा मात्र मन वा ध्यान दिनु ।...

  • शिक्षा र राजनीति एक आपसमा परिपुरक हुनु हुँदैन्

    शिक्षा र राजनीति एक आपसमा परिपुरक हुनु हुँदैन्

    अप्सरा गौतम शिक्षा र राजनीतिलाई एउटै बिषयमा उल्लेख गर्नु हुँदैन । शिक्षा र राजनीतिक एक रथका दुई पांग्राका रुपमा मान्न पनि सकिदैन् । दुवैमा आकाश पातालको फरक छ । झट्ट हेर्दा विद्यालय स्तरदेखि उच्च शिक्षासम्म राजनीतिक प्रभाव व्याप्त देखिन्छ ।...

  • आफनो युद्ध आफैं लड्नुपर्छ

    आफनो युद्ध आफैं लड्नुपर्छ

    जि शाह जित तिम्रो हुनसक्छ तिमीले प्रयास गर्नुपर्छ कृष्ण त केवल सारथी बन्छ आफ्नो युद्ध आफै लड्नै पर्छ। ध्यान तिम्रै धनुष बनाउनुपर्छ बाटोघाटो अरुले देखाए पनि लक्ष्य आफैले तय गर्ने तिमीले आफ्नो युद्ध लड्नपर्ने आफैले समेट ज्ञानको भण्डार धेरै अभ्यास...

  • ‘कठोर ढंगले बजेटको ‘रिफम’ गरौं’ : पूर्वमुख्यसचिव विमल कोईराला

    नेपाल सरकारले जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता छ । हरेक वर्ष घाटा बजेट ल्याउँदै गरेको सरकारले विनियोजन गरेको बजेट पूर्णतः खर्भ गर्न नसकेको धेरै भइसकेको छ । सबै आर्थिक वर्षको बजेटको मध्यावधी समीक्षामा घटाउने बाध्यतामा सरकार छ ।...