Banijya News

Category: Society

ऋण लिँदै ऋण तिर्दै सरकार

ऋण लिँदै ऋण तिर्दै सरकार

पछिल्ला केही वर्षयता मुलुकको राजस्व संकलन ऋणात्मक हुँदा सरकार ऋणको साँवा–ब्याज तिर्नकै लागि ऋण लिनुपर्ने अवस्थामा पुगेको छ । चालु आर्थिक वर्षमा राजस्वले चालु खर्च पनि नधानेपछि आन्तरिक र वैदेशिक ऋणको साँवा–ब्याज तिर्नमै खर्चिनुपरेकाले सरकारले ऋण तिर्नकै लागि ऋण लिनुपरेको हो ।   आर्थिक वर्ष ०८०÷८१ मा सरकारले तीन खर्ब ६० अर्ब रुपैयाँ सार्वजनिक ऋण उठाएको छ,…

उत्पादन घटेपछि अलैँचीको मूल्य वृद्धि

उत्पादन घटेपछि अलैँचीको मूल्य वृद्धि

लमजुङमा अलैँची उत्पादन घटेपछि मूल्य वृद्धि भएको छ । अघिल्लो वर्षमा मात्रै प्रतिकिलो पाँच सयको हाराहारीमा रहेको अलैँचीको मूल्य यसवर्ष प्रतिकिलो दुई हजारसम्म पुगेको हो । दशकअघि प्रतिकिलो दुई हजारभन्दा बढी रुपैयाँ मूल्य रहेको अलैँची गत वर्षसम्म आइपुग्दा प्रतिकिलो पाँच सय रुपैयाँमा बिक्री भएको थियो । तर, यसवर्ष अलैँचीको मूल्यमा भारी वृद्धि भएको अलैँची व्यवसायी…

  • एकै वर्षमा १० लाख बढीको निगुरो बिक्री

    म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवाका स्थानीय शर्मिला पुर्जाले निगुरो संकलन गरी बिक्रीका लागि बागलुङ बजार पठाउँछिन् । साउनदेखि असोजसम्म पुर्जासहित दोवा गाउँका महिलाको दैनिकी जङ्गलमा निगुरो खोज्ने र बेच्नेमा बित्छ । लेकाली जङ्गलमा उम्रिने निगुरोको बजारमा राम्रो माग हुने गरेको छ...

  • दसैँ नजिकएसँगै गाईघाटमा मनपरी मूल्य वृद्धि

    दसैँ नजिकएसँगै गाईघाटमा मनपरी मूल्य वृद्धि

    नेपालीहरुको महत्वपूर्ण चाड दसैँ नजिकिएसँगै उदयपुरको सदरमुकाम गाईघाट बजार क्षेत्रका व्यापारीले मनपरी मूल्य वृद्धि गरेका छन् । दसैँ नजिकिरहेको मौका पारेर व्यापारीले तेल, दाल, चामल, मसलालगायत दैनिक उपभोग्य वस्तुहरुको मूल्य बढाउन थालेका हुन् । गाईघाट सङ्गमटोलका उपभोक्ता फिरन कार्कीका अनुसार...

  • प्रशोधन हुन नसक्दा चिया उपभोगविहीन

    प्रशोधन हुन नसक्दा चिया उपभोगविहीन

    सरोकारवाला निकायको बेवास्ताका कारण जिल्लामा गरिएको ६० रोपनी क्षेत्रफलको व्यावसायिक चियाखेती अलपत्र बनेको छ । पर्याप्त बजेट, दक्षजनशक्ति लगायतको व्यवस्थापन हुन नसक्दा महाशिला गाउँपालिका–६ फलामखानीमा लगाइएको चियाखेती उपभोगविहीन बनेको हो । डेढदशक अघि लगाइएको चियाखेती मौलाउँदै गएको भए पनि संरक्षण...

  • तीन हजार मेट्रिक टन क्षमताको शीत भण्डार सञ्चालनमा

    (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको सुुनवल नगरपालिका‐२ मा तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण गरी सञ्चालनमा ल्याइएको छ । सङ्घीय, स्थानीय सरकार र सहकारीको संयुक्त लगानीमा शीतभण्डार निर्माण गरिएको सुनवल नगरपालिकाकी अध्यक्ष बिमला अर्यालले जानकारी दिए । डेढ बिघा जग्गामा...

  • च्याउ खेतीबाट आम्दानी गर्दै किसान

    गत वर्ष घाटा खाएका च्याउ किसानले यस वर्ष भने राम्रो आम्दानी गर्न सफल भएका छन् । च्याउ खेतीमा राम्रो उत्पादन गर्दै आएको कालिका नगरपालिकाको पदमपुर क्षेत्रका किसानले अहिले मूल्य पाएका हुन् । दैनिक १५ क्वीन्टलसम्म उत्पादन गर्दै आएका किसानको प्रमुख...

  • केराखेतीबाट वार्षिक १४ लाख आम्दानी

    केराखेतीबाट वार्षिक १४ लाख आम्दानी

    दाङमा पछिल्लो समय केराखेती गर्ने किसानको संख्या बढ्दै गएको छ। जिल्लाको देउखुरी क्षेत्रमा केराखेतीका लागि माटोसँगै सिँचाइको सुविधा भएको र थोरै खेतीबाट राम्रो आम्दानी लिन सकिने भएकाले व्यावसायिक केराखेती गर्नेको संख्या बढ्दै गएको हो। राप्ती गाउँपालिका–७ सिसहनिया निवासी विद्याबहादुर चौधरी...

  • दही बिक्री गरेर मासिक ३० हजारसम्म आम्दानी

    टाउकोमा झोलाभित्र राखिएको दहीको भाँडो, एकैनासका भाँडा र गाउँभरका भैँसीपालक किसान दही बिक्री गर्न घोराही आउनलाई बसको प्रतिक्षामा रहेका थिए । करिब १५–१६ जनाको समूह देख्दा लमहीको अर्जनखोलावारि यात्रु प्रतिक्षालयमा बसेका यात्रु चढाउन बस चालकले रोकेनन । ठाउँ छैन अरु...