Banijya News

Category: फोटो ग्यालरी

आफनो युद्ध आफैं लड्नुपर्छ

आफनो युद्ध आफैं लड्नुपर्छ

जि शाह जित तिम्रो हुनसक्छ तिमीले प्रयास गर्नुपर्छ कृष्ण त केवल सारथी बन्छ आफ्नो युद्ध आफै लड्नै पर्छ। ध्यान तिम्रै धनुष बनाउनुपर्छ बाटोघाटो अरुले देखाए पनि लक्ष्य आफैले तय गर्ने तिमीले आफ्नो युद्ध लड्नपर्ने आफैले समेट ज्ञानको भण्डार धेरै अभ्यास पूरा जोड्ले थुप्रै जीवन वास्तवमा फरक होइन्छ मिठोसँग तितो यहाँ पाइन्छ। चाख्नु त पर्छ सबैले…

नौ महिनामा लुम्बिनीमा ३८.५६ प्रतिशत बजेट खर्च, भौतिक र स्वास्थ्यको प्रगति  धेरै

नौ महिनामा लुम्बिनीमा ३८.५६ प्रतिशत बजेट खर्च, भौतिक र स्वास्थ्यको प्रगति धेरै

लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्षको नौ महिनामा करिब ४० प्रतिशत बजेट खर्च गरेको छ । चैत मसान्तसम्ममा पुँजीगततर्फ जम्मा ३८ दशमलव ५६ प्रतिशत बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ । समीक्षा अवधिमा चालूतर्फ यो अवधिमा ४१ दशमलव ७६ प्रतिशत खर्च भएको छ । प्रदेश सरकारको चालू आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोडको बजेट…

  • सांसद दीपक बोहराको निधन

    सांसद दीपक बोहराको निधन भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको उनका स्वकिय सचिव तारामणि चन्दले जानकारी दिए । उनी रुपन्देही क्षेत्र नम्बर-३ बाट निर्वाचित सांसद हुन्...

  • लोमान्थाङ बजार

    मुस्ताङको लोमान्थाङ गाउँपालिका-५ मा पर्ने लोमान्थाङ बजार र आसपासका सुन्दर क्षेत्र।लोमान्थाङ बजार एक ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्र हो। यहाँ शताब्दीऔँ पुरानो लोमान्थाङ दरबार, गुम्बा, म्हाने, छ्योर्तेनहरू, लामा विद्यालय, तिबेतन पसल, व्यवस्थित र सुविधा सम्पन्न होटलहरु र विविध प्राकृतिक...

  • लेखक चूडामणि गौतमको निधन

    लेखक चूडामणि गौतमको निधन भएको छ । उनको ८२ वर्षको उमेरमा सोमबार काठमाडौँमा निधन भएको हो । फोक्सोमा पानी जमेर उनी दुई साता अघिदेखि मेडासिटी अस्पतालमा उपचाररत थिए । उपचारकै क्रममा उनको निधन भएको हो । तेह्रथुमको खाम्लालुङमा जन्मिएका गौतम...

  • संविधान संशोधन एजेन्डासहित कांग्रेसको कचनकवल-सगरमाथा जागरण अभियान सुरू

    नेपाली कांग्रेसले कचनकवल-सगरमाथा जागरण अभियानको शुभारम्भ गरेको छ। नेपाली कांग्रेस कोशी प्रदेश समितिले सङ्गठन सुदृढीकरण, ऐतिहासिक खोज, समृद्धिको आधार र जलवायु परिवर्तनका प्रभाव पहिचान गर्ने उद्देश्य राखेर नेपालको सबैभन्दा होचो भू-भाग कचनकवल स्तम्भबाट जागरण अभियानको शुभारम्भ गरेको हो। नेपाली कांग्रेसका...

  • राजा वीरेन्द्रले मुलुकको विकास र समृद्धिमा पुर्‍याएको योगदानको स्मरण

    राजा वीरेन्द्र शाहले मुलुकको विकास र समृद्धिमा पुर्याएको योगदानको चर्चा गरिएको छ । राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले उनको ८० औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजना गरेको अन्तरक्रियाका सहभागी वक्ताले वीरेन्द्रले देशको राष्ट्रिय स्वाधिनता तथा जनताको समृद्धिका लागि कार्य गरेको भन्दै...

  • वार्षिक डेढ अर्ब डलरको मासु चीन निर्यात गर्न समझदारी

    नेपाल र चीनका निजी क्षेत्रबीच नेपालबाट वार्षिक डेढ अर्ब अमेरिकी डलरको राँगाभैँसीको मासु निर्यात गर्नेसम्बन्धी समझदारी भएको छ। काठमाडौंमा आयोजित कार्यक्रममा नेपालको हिमालयन फुड इन्टरनेशनल र चीनको साङ्घाई जियान फुड कम्पनी लिमिटेडबीच सोसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो। समझदारीसँगै सो...