९० सालको भूकम्पमा भत्किएको लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण
९० सालको भूकम्पमा भत्किएको भक्तपुर नगरपालिका–४ गःहिटीस्थित लक्ष्मीनरसिंह मन्दिरको पुनःनिर्माण भएको छ । उक्त मन्दिरको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले आज उद्घाटन गरे । वि.सं १९९० को महाभूकम्पमा मन्दिर भत्किएपछि जस्ताले छाएर सानो मन्दिरका रुपमा रहँदै आएको थियो...