आजको विदेशी मुद्रा विनिमय दर

आजको विदेशी मुद्रा विनिमय दर

नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ २९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ८९ पैसा रहेको छ ।

युरोको खरिद मूल्य १४१ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४२ रुपैयाँ २५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। त्यस्तै बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ८७ पैसा र बिक्रीदर १६५ रुपैयाँ ७० पैसा रहेको छ ।

कुन देशको मुद्राको दर कति ?