Banijya News

Category: Uncategorized

कुलिङ पिरियडमा भएको चलखेल सुविचारित षड्यन्त्र हो, समिति सभापति र सचिवले राजीनामा दिनुपर्छः सापकोटा

कुलिङ पिरियडमा भएको चलखेल सुविचारित षड्यन्त्र हो, समिति सभापति र सचिवले राजीनामा दिनुपर्छः सापकोटा

नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले कुलिङ पिरियडमा भएको शब्दको चलखेल सुविचारित तरिकाले गरिएको षड्यन्त्र भएको बताएका छन्। सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले मुख्यसचिव र महासचिवको नेतृत्वमा राष्ट्रिय सभा र प्रतिनिधि सभामा जुन देउसी खेलिएको पृष्ठभूमिबाट यो स्पष्ट हुने बताए। राज्य व्यवस्थामा सैद्धान्तिक र राजनीतिक रुपमा समझदारी कायम भएपछि समितिको…

नेपाल वायुसेवा निगम ६७ वर्षमा प्रवेश

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ६७ वर्षे यात्रा शुरु गरेको छ । सन् १९५८ जुलाई १ मा स्थापना भएको निगमले २८ सिट क्षमतायुक्त डोग्लस डिसी ३ डाकोटाबाट सेवा शुरु गरी ६७ वर्षे दौरानमा पछिल्लो पटक वाइडबडी ए ३३०–२०० सिरिजको विमान भित्र्याएर सेवा दिइरहेको छ । निगमले अहिले अन्तरराष्ट्रियतर्फ भारतको नयाँदिल्ली, बेङ्लोर र…

  • वीरगन्ज भन्सारबाट चार खर्ब ३४ अर्ब बढीको आयात

    वीरगन्ज भन्सारबाट चार खर्ब ३४ अर्ब बढीको आयात

    चालु आर्थिक वर्षको ११ महिनामा भारत हुँदै वीरगन्ज नाकामा चार खर्ब ३४ अर्ब २६ करोड मूल्यबराबरको वस्तु तथा सामान नेपाल भित्रिएको छ । यो नाका हुँदै कुल आयातको ७६.८० प्रतिशत हिस्सा भारतबाट आयातित सामानको रहेको छ । वीरगन्ज भन्सार कार्यालयका...

  • कोशी पर्यटन वर्ष : प्रचारप्रसारमा जुट्यो प्रदेश सरकार

    कोशी पर्यटन वर्ष : प्रचारप्रसारमा जुट्यो प्रदेश सरकार

    कोशी प्रदेश सरकारले यस वर्षलाई ‘कोशी पर्यटन वर्ष’का रूपमा मनाउने निर्णय गरेसँगै पर्यटन प्रवर्द्धनका लागि प्रचारप्रसारका गतिविधि गरिरहेको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा यस वर्षलाई पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरी बजेट विनियोजन गरेको...

  • नेपाल भ्रमणमा आउने विदेशी पर्यटकका लागि ‘नेपाल पे क्युआर’ मार्फत भुक्तानी

    नेपाल भ्रमणमा आउने विदेशी पर्यटकका लागि ‘नेपाल पे क्युआर’ मार्फत भुक्तानी

    नेपाल भ्रमणका लागि आउने १० मुलुकका पर्यटकहरूले केही समयदेखि नेपाल पे क्युआरमार्फत भुक्तानी गर्न पाउन थालेका छन्। यो नयाँ डिजिटल भुक्तानी सुविधाले नेपालमा पर्यटकीय कारोबारलाई सहज र सुरक्षित बनाउँदै प्रवर्द्धनमा सहयोग पुर्याउने विश्वास गरिएको छ। एनएसिएचएल र एण्ट इन्टरनेसनलबीच गत...

  • ग्वार्को ओभरपास सञ्चालनमा, प्रधानमन्त्रीद्वारा उद्घाटन

    ग्वार्को ओभरपास सञ्चालनमा, प्रधानमन्त्रीद्वारा उद्घाटन

    उपत्यकाको निकै व्यस्त सडकका रूपमा रहेको ललितपुरको ग्वार्को चोकमा निर्माण भएको ओभरपास सञ्चालनमा आएको छ । पटक–पटक भाका सार्दै सम्पन्न भएको ओभरपासको आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । ओभरपासबाट गाडी चल्न थालेपछि ग्वार्कोमा जाम नहुने सडक विभागले...

  • एमआरपी उल्लंघन गर्ने ९२ कम्पनीलाई एक करोडभन्दा बढी जरिवाना

    एमआरपी उल्लंघन गर्ने ९२ कम्पनीलाई एक करोडभन्दा बढी जरिवाना

    वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अधिकतम खुद्रा मूल्य (एमआरपी)को कार्यान्वयनमा कडाइ गर्ने स्पष्ट सन्देश दिएको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ अन्तर्गत सबै उपभोक्तालाई वस्तुमा स्पष्ट मूल्य जानकारी दिने व्यवस्था कार्यान्वयन गर्न विभागले पुनः अडान दोहोर्‍याएको हो। शुक्रबार जारी विज्ञप्तिमा...

  • सहकारीको संकट

    सहकारीमा बचत र्फितालाई मात्र जोड दिएका अवस्था छ ऋण लिएकाहरुलाई पनि समयमै यसलाई फिर्ता गर्न सहकारीमा आवद्ध सदस्यहरुले नै पहल गरे सहकारीमा कुनै समस्यमा छैन । सहकारी सम्बन्धी जुन प्रकारका् भ्रम छ त्यो हटाउनको लागि राज्य स्तरबाटै लाग्नु पर्छ स्वय...