Banijya News

Category: गैसस

हिमालले न्याय पाइन भन्ने अवस्था नआओस्, बजेटमा हिमाल देख्न पाइयोस्’-महामन्त्री विश्वप्रकाश शर्मा

हिमालले न्याय पाइन भन्ने अवस्था नआओस्, बजेटमा हिमाल देख्न पाइयोस्’-महामन्त्री विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी बजेटमा हिमालका मुद्दा समेटिने अपेक्षा गरेका छन्। सगरमाथा क्षेत्रबाट फर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै उनले आगामी बजेटमा सम्मानित भरिया बिमा, व्यावसायिक आरोहीलाई पेन्सन, बेस क्याम्पमा सरकारी टावर स्थापना, सगरमाथामा प्रविधि र सरकारको पँहुच, ट्रेकिङ रुट नमासी सडक बनाउने, थुक्लामा यसै वर्ष झोलुङ्गे पुल बनाउने विषय समेटिने आग्रह…

बढाइयो बिमा कम्पनीको चुक्ता पुँजीे : जीवनलाई ५, निर्जीवनलाई अढाई अर्व चाहिने

बिमा समितिले बिमा कम्पनीको चुक्ता पुँजीवृद्धि गर्ने निर्णय गरेको छ । बिहीबार बसेको समितिको बैठकले जीवन र निर्जीवन बिमा कम्पनीको चुक्ता पुँजी बढाउने निर्णय गरेको हो । समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालका अनुसार बैठकले जीवन बिमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पु¥याउनुपर्ने निर्णय गरेको छ । हाल जीवन बिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब…

  • गैरसरकारी संघ-संस्थाहरुलाई नियमन गर्न समाज कल्याण परिषदलाई आग्रह

    गैरसरकारी संघ-संस्थाहरुलाई नियमन गर्न समाज कल्याण परिषदलाई आग्रह

    काठमाडौं । प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले ५० हजार गैरसरकारी संस्था दर्ता भएको र नियमानुसार नवीकरण नहुने देखिएकालगायत विषयमा समाजकल्याण परिषद्लाई आफ्नो अवस्था, दूरदृष्टि र देशको आवश्यकता समीक्षा गर्न निर्देशन दिएको छ । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले परिषद्को स्थापनाकालदेखि...

  • एभरेस्ट बैंक र हेफर इन्टरनेशनल नेपालबीच सम्झौता

    एभरेस्ट बैंक र हेफर इन्टरनेशनल नेपालबीच सम्झौता

    फाल्गुन ८, काठमाडौँ । एभरेस्ट बैंक र हेफर इन्टरनेशनल नेपालबीच सहमति भएको छ । सम्झौतामा बाख्रापालन, डेरी व्यवसाय, तरकारी खेती र लोकल कुखुरा पालन व्यवसायमा संलग्न महिलालाई सहुलियतपूर्ण कर्जा दिनेसम्बन्धी हस्ताक्षर भएको हो । उद्यमीलाई सहुलियत कर्जा प्रदान गर्ने उदेश्यका...

  • आरएमडीसीद्वारा आशा किरण केन्द्रलाई आर्थिक सहयोग

    आरएमडीसीद्वारा आशा किरण केन्द्रलाई आर्थिक सहयोग

    ०८ फागुन, काठमाण्डौ । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले पर्साको आशा किरण केन्द्रलाई एकलाख रुपैयाँ सहयोग गरेको छ । पर्शाको वीरगञ्ज १४ मा सुुस्तमनस्थिति, अटिजम, मस्तिष्क पक्षघात, डाउन सिन्ड्रोम, बौद्धिक अशक्तता भएका बालबालिकाहरूलाई हेरचाह गर्दै आएको आशा किरण संस्थालाई उक्त लघुवित्तले उक्त...

  • सहकारीले स्वरोजगार बन्दै महिला

    सहकारीले स्वरोजगार बन्दै महिला

    ०८ फागुन, काठमाण्डौ । महिलाले नेतृत्व गरेका महिला सहकारी संस्थाका कारण यहाँका महिला स्वरोजगार बन्दै गएका छन् । जिल्लामा खुलेका सहकारी संस्था पछिल्लो समय महिलाका लागि आम्दानीका स्रोत बन्दै गएका छन् । घरको काम र घाँसपातमा व्यस्त हुने प्राय यहाँका...

  • कुमारी बैंकको फूड फर लाईफ नेपाललाई ५ लाख सहयोग

    ०१ फागुन, २०७६, काठमाण्डौ । कुमारी बैंक लिमिटेडले आफनो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत फूड फर लाईफ नेपाल लाई ५ लाख रुपैयाँ सहयोग गरेको छ । फुड फर लाईफ नेपाल एक गैरसरकारी, परोपकारी संस्था हो । उक्त संस्थाले आर्थिक स्थिती कमजोर...

  • देशभर वर्षा, उच्च पहाडी र हिमाली भू–भागमा हिमपात

    देशभर वर्षा, उच्च पहाडी र हिमाली भू–भागमा हिमपात

    पुस २४ , काठमाडौं । पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशभर हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको...