Banijya News

Category: English

डेढ अर्बको एफपीओ ल्याँउदै हिमालयन बैंक

हिमालयन बैंक लिमिटेडले एफपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले प्रतिकित्ता १५७ रुपैयाँका दरले ९२ लाख ५० हजार ४६९ कित्ता शेयर बिक्री गर्न अनुमति पाएको हो ।असार २२ गते आइतबार बजार बन्द हुँदा बैंकको शेयर मूल्य प्रतिकित्ता २२३ रुपैयाँ छ । बैंकले संस्थापक र सर्वसाधारण शेयरधनीको शेयर अनुपात ७०ः ३० कायम…

अमेरिकाले घोषणा गरेको नयाँ कर आजदेखि लागू हुँदै

अमेरिकाले घोषणा गरेको नयाँ कर आजदेखि लागू हुँदै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना साझेदार र प्रतिद्वन्द्वी देशमा आजदेखि नयाँ कर लगाउने तयारी गरेका छन्। उनले आज अप्रिल २ तारिखलाई अमेरिकाको ‘मुक्ति दिवस’ भन्दै एक सम्बोधन कार्यक्रमको आयोजना गरी करको औपचारिक घोषणा गर्दै छन् । राष्ट्रपति ट्रम्पले आज स्थानीय समयानुसार दिउँसो ४ बजे रोज गार्डेनमा सम्बोधन गर्ने कार्यक्रम रहेको बीबीसीले जनाएको छ । त्यसपछि…

  • ‘म्युनिख प्लान्ट’ लाई बीएमडब्लुले पूर्ण रूपमा ईभीमा रूपान्तरण गर्दै

    ‘म्युनिख प्लान्ट’ लाई बीएमडब्लुले पूर्ण रूपमा ईभीमा रूपान्तरण गर्दै

    बीएमडब्लु समूहले ‘म्युनिख प्लान्ट’ लाई सन् २०२७ सम्ममा पूर्ण रूपमा विद्युतीय सवारी साधन (ईभी) उत्पादनको आधारमा परिणत गरिने जर्मन अटोमेकरले बिहीबार घोषणा गरेको छ । म्यूनिख प्लान्ट कम्पनीको मुख्यालय हो, जुन प्रिनियम सवारी साधनहरू निर्माणका लागि परिचित छ । प्लान्टले...

  • म्युचुअल फण्डहरुको नाफामा उल्लेख्य सुधार, कति कमाए नाफा ?

    म्युचुअल फण्डहरुको नाफामा उल्लेख्य सुधार देखिएको छ । चालु आवको माघ मसान्तसम्म म्युचुअल फण्डहरुले ३ अर्ब ८८ करोड ५० लाख रुपैयाँ नाफा कमाएका छन् । यो नाफा अघिल्लो महिनाको तुलनामा ३९.५० प्रतिशत बढी हो । नाफामा सुधार देखिएसँगै सबै फण्डको...

  • धितोपत्र बोर्डको प्रवक्तामा निरञ्जय घिमिरे नियुक्त

    नेपाल धितोपत्र बोर्ड (सेबोन) को प्रवक्ताको जिम्मेवारी बोर्डकै उपकार्यकारी निर्देशक निरञ्जय घिमिरेले पाएका छन् । नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले कर्मचारीको जिम्मेवारी हेरफेर गर्दै घिमिरेलाई बोर्डको प्रवक्ताको जिम्मेवारी दिएका हुन्।   यही मंसिर १३ देखि नै लागू हुने गरी घिमिरेले प्रवक्ताको...

  • ऋण लिँदै ऋण तिर्दै सरकार

    ऋण लिँदै ऋण तिर्दै सरकार

    पछिल्ला केही वर्षयता मुलुकको राजस्व संकलन ऋणात्मक हुँदा सरकार ऋणको साँवा–ब्याज तिर्नकै लागि ऋण लिनुपर्ने अवस्थामा पुगेको छ । चालु आर्थिक वर्षमा राजस्वले चालु खर्च पनि नधानेपछि आन्तरिक र वैदेशिक ऋणको साँवा–ब्याज तिर्नमै खर्चिनुपरेकाले सरकारले ऋण तिर्नकै लागि ऋण लिनुपरेको हो ।...

  • कर प्रणालीलाई लगानीमैत्री बनाउनुपर्नेमा चेम्बरको जोड

    नेपाल चेम्बर अफ कमर्सले राजश्व नीति र कर प्रणालीबारे वृहत अन्तरक्रिया सम्पन्न गरेको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा आन्तरिक राजश्व विभाग, निजी क्षेत्रका प्रतिनिधि लगायत सरोकारवाला निकायलाई बोलाएर चेम्बरले कर प्रणालीमा देखिएका चुनौती र सम्बोधन गर्नुपर्ने विषयबारे...

  • बैंकिङ प्रणालीबाट ५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले आइतबार ५० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तरलता खिच्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत सोमबार २१ दिनका लागि ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको हो । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले चालु आर्थिक...

  • जुम्लाबाट पाँच हजार आठ सय मेट्रिकटन स्याउ निर्यात

    जुम्लाबाट पाँच हजार आठ सय मेट्रिकटन स्याउ निर्यात

    जुम्लाबाट चालु आर्थिक वर्षमा पाँच हजार आठ सय ६२ मेट्रिकटन स्याउ बाहिरी जिल्ला पठाइएको छ । उक्त स्याउ बिक्रीबाट जिल्लामा ३८ करोड १० लाख आम्दानी भएको जिल्लास्थित कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका कृषि प्रसारण अधिकृत शेरबहादुर भण्डारीले गत...