आज राति आकाशमा सातै ग्रह एकैसाथ देखिने
आज राति आकाशमा सात ओटै ग्रह एकैसाथ देखिने भएका छन् । खगोलशास्त्रीहरूका अनुसार मौसम सफा भए यो दृश्य सूर्यास्तपछि पृथ्वीका लगभग सबै ठाउँबाट देख्न सकिनेछ । बुध, शुक्र, मंगल, बृहस्पति, शनि, अरुण र बरुण गरी सौर्यमण्डलका सातै ग्रह एकैपटक देखिने...