रहेनन् अग्रज साहित्यकार लीलबहादुर क्षेत्री
अग्रज साहित्यकार लीलबहादुर क्षेत्रीको ९४ वर्षको उमेरमा बिहीबार राति साढे १० बजे गुवाहाटीस्थित आफ्नै निवासमा निधन भएको छ। नेपाली भाषाका प्रसिद्ध उपन्यासकार र पद्मश्री सम्मान प्राप्त क्षेत्रीको निधनसँगै नेपाली साहित्यको एक युगको समापन भएको भारतीय नेपाली साहित्यकारहरूले बताएका छन्। भारतको...