एसिसी यू-१६ इस्ट जोन कपमा नेपालको लगातार दोस्रो जित
एसिसी पुरुष यू–१६ इस्ट जोन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो खेलमा जित निकालेको छ। मंगलबार मलेसियामा भएको आफ्नो दोस्रो खेलमा नेपालले जापानलाई ९ विकेटले पराजित गर्यो। जापानले दिएको ८१ रनको लक्ष्य नेपालले १४.२ ओभरमै १ विकेटको क्षतिमा पूरा गर्यो। ओपनर...