Banijya News

Category: कर

पछिल्लो पाँच वर्षमा तीन खर्ब ८० अर्बभन्दा बढी राजस्व छुट

पछिल्लो पाँच वर्षमा तीन खर्ब ८० अर्बभन्दा बढी राजस्व छुट

सरकारले विभिन्न शीर्षकमा प्रदान गर्दै आएको राजस्व छुटको नीतिले उल्टै सरकारलाई नै अप्ठ्यारोमा पारेको सरकारी प्रतिवेदनहरूले देखाएका छन्। यस्ता छुटका कारण ठूलो मात्रामा राजस्व गुम्दा आम्दानी संकलनमा प्रभाव पर्न थालेको छ। तर, समाधान खोज्ने जिम्मेवार निकायहरू उदासीन देखिन्छन्। अर्थ मन्त्रालयले तयार पारेको प्रतिवेदन अनुसार, कानुनमा व्यवस्था भएअनुसार आयोजना विकास सम्झौताका आधारमा सरकारले कर तथा शुल्कमा…

प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८२ पारित: कर नीतिमा स्थिरतामा जोड

प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८२ पारित: कर नीतिमा स्थिरतामा जोड

काठमाडौं, असार १४: प्रतिनिधिसभाले शनिबार (आज) आर्थिक विधेयक, २०८२ बहुमतले पारित गरेको छ। उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैठकमा उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए। बैठकमा विधेयकमाथि प्राप्त संशोधन प्रस्तावहरूमाथि छलफल गरिएको थियो। छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री पौडेलले कर नीतिमा स्थिरता कायम गरी लगानीको वातावरण बनाउने उद्देश्यले धेरै हेरफेर नगरिएको…

  • राजस्व छुटले जग्गामा महिलाको स्वामित्व बढ्दैः ४४ लाख ८३ हजार महिलाका नाममा

    राजस्व छुटले जग्गामा महिलाको स्वामित्व बढ्दैः ४४ लाख ८३ हजार महिलाका नाममा

    नेपाल सरकारले जग्गा खरिदबिक्रीमा महिलाको नाममा नामसारी गर्दा २५ प्रतिशत राजस्व छुट दिने नीति लागू गरेपछि जग्गामा महिलाको स्वामित्व बढ्दै गएको भूमि व्यवस्था मन्त्रालयले जनाएको छ। यस नीतिले महिला सशक्तीकरणमा महत्वपूर्ण योगदान पु¥याएको देखिन्छ। महिला जग्गाधनीको बढ्दो संख्या भूमि व्यवस्थापन...

  • सुनचाँदी व्यवसायीले फेरि आन्दोलन शुरू गरे

    सुनचाँदी व्यवसायीले फेरि आन्दोलन शुरू गरे

    सुनचाँदी व्यवसायीले फेरि आन्दोलन शुरू गरेका छन् । सुनचाँदी व्यवसायीले आज शटर बन्द गरेर प्रदर्शन गरेका छन् । सरकारले बजेटमार्फत सुनचाँदीका गहनामा २ प्रतिशत विलासिता कर लगाएको विरोधमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घ र नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजदेखि...

  • मेची भन्सारद्वारा १४ अर्ब ४३ करोड राजस्व सङ्कलन

    मेची भन्सारद्वारा १४ अर्ब ४३ करोड राजस्व सङ्कलन

    मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा रु १४ अर्ब ४३ करोड ९२ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ । जुन सोही अवधिका लागि निर्धारित लक्ष्यको ९१.५६ प्रतिशत हो । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार आव...

  • मेची भन्सार कार्यालयद्धारा १४ अर्ब ४३ करोड राजस्व संकलन

    मेची भन्सार कार्यालयद्धारा १४ अर्ब ४३ करोड राजस्व संकलन

    मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/०८२ को ११ महिनामा १४ अर्ब ४३ करोड ९२ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ। जुन सोही अवधिका लागि निर्धारित लक्ष्यको ९१.५६ प्रतिशत हो। कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार आव २०८१र८२ को जेठसम्ममा...

  • पछिल्लो एघार महिनामा ९.३३ प्रतिशतले राजस्व वृद्धि

    पछिल्लो एघार महिनामा ९.३३ प्रतिशतले राजस्व वृद्धि

    चालू आर्थिक वर्ष ०८१/८२ को ११ महिनामा आन्तरिक राजस्व संकलनमा सकारात्मक सुधार देखिएको छ। आन्तरिक राजस्व विभागका अनुसार जेठ मसान्तसम्म चार खर्ब ९८ अर्ब २९ करोड रुपैयाँ राजस्व संकलन गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा ९.३३ प्रतिशतले बढी हो। तर,...

  • रसुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व सङ्कलन

    रसुवा भन्सार नाका हुँदै छिमिकी मुलुक चीनबाट आयात भएका वस्तुको भन्सार शुल्कबापत प्राप्त राजस्व सार्वजनिक भएको छ । चालु आर्थिक वर्षको साउनदेखि गत जेठ मसान्तसम्म आयातित सामग्रीको शुल्कबाट रु २८ अर्ब ७१ करोड राजस्व प्राप्त भई राज्यकोषमा दाखिला भइसकेको हो...