Banijya News

Category: विश्व अर्थतन्त्र

नेपाल-चीन सहकार्यमा जोड: प्रविधि र नवप्रवर्तनमा साझेदारीका लागि महासंघको आग्रह

नेपाल-चीन सहकार्यमा जोड: प्रविधि र नवप्रवर्तनमा साझेदारीका लागि महासंघको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले प्रविधि र नवप्रवर्तनमा सहकार्य गर्न चीनियाँ मन्त्री वाङ शी सँग आग्रह गरेका छन्। महासंघको सचिवालय टेकुमा शुक्रबार दिउँसो चीनको ग्वाङ्दोङ प्रान्तीय युनाइटेड फ्रन्ट वर्क डिपार्टमेन्टका मन्त्री शी सँगको भेटमा ढकालले यस्तो आग्रह गरेका हुन्। साथै भेटका अवसरमा दुवै देशको आर्थिक तथा कुटनतिक सम्बन्ध,व्यापार लगानी तथा सहकार्यका विविध…

मस्कका कम्पनीहरूसँगको सरकारी सम्झौता कटौती गर्ने ट्रम्प प्रशासनको चेतावनी

मस्कका कम्पनीहरूसँगको सरकारी सम्झौता कटौती गर्ने ट्रम्प प्रशासनको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति एलोन मस्कबीचको तनाव उत्कर्षमा पुगेको छ । योसँगै विश्वको सबैभन्दा शक्तिशाली नेता र धनाढ्य व्यक्तिबीचको यसअघिको मित्रता समाप्त भएको बीबीसीले जनाएको छ । मस्कले राष्ट्रपति ट्रम्पले हस्ताक्षर गर्नुभएको खर्च तथा बिलसम्बन्धी कानूनविरुद्ध सक्रिय रूपमा एक हप्ताभन्दा बढी समयदेखि पैरवी गरिरहेका छन् । योबीचमा हिजो ट्रम्पले जर्मन चान्सलरसँगको भेटमा मस्कसँगको…

  • विश्वको आर्थिक वृद्धि दर सन् २०२५/०२६ मा घट्ने प्रक्षेपण

    विश्वको आर्थिक वृद्धि दर सन् २०२५/०२६ मा घट्ने प्रक्षेपण

    आर्थिक सहकार्य तथा विकास संगठन (ओईसीडी) ले मंगलबार सार्वजनिक गरेको पछिल्लो आर्थिक प्रतिवेदनअनुसार सन् २०२४ मा अनुमान गरिएको ३.३ प्रतिशतको विश्व आर्थिक वृद्धि दर आगामी वर्षहरुमा घट्दै सन् २०२५/ २०२६ मा २.९ प्रतिशतमा झर्ने प्रक्षेपण गरिएको छ । प्रतिवेदनमा उल्लेख...

  • अमेरिकाले रोक्यो ‘स्टुडेन्ट भिसा’, अब नेपालीको अवस्था के हुन्छ ?

    अमेरिकाले रोक्यो ‘स्टुडेन्ट भिसा’, अब नेपालीको अवस्था के हुन्छ ?

    अमेरिकी सरकारले विदेशी विद्यार्थीहरूको भिसा प्रक्रिया अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ। मंगलबार जारी कूटनीतिक केबलअनुसार यहूदी–विरोधी भावना फैलाउने वा राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गर्न सक्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई रोक्ने लक्ष्य राखेर यस्तो निर्णय गरिएको हो। अमेरिकी विदेश मन्त्रालयले दूतावास र...

  • अमेरिका र चीनबीच अर्को व्यापार संवाद संयन्त्र बनाउने सहमति

    अमेरिका र चीनबीच अर्को व्यापार संवाद संयन्त्र बनाउने सहमति

    अमेरिका र चीनबीच स्वीट्जरल्याण्डको जेनेभामा भएको व्यापार वार्तामा उल्लेखनीय प्रगती भएको बताइएको छ। जेनेभामा शनिबार र आइतबार दुई दिनसम्म अमेरिका र चीनबीच भएको वार्ताबाट सकारात्मक र ठोस प्रगती भएको दुवै देशका प्रतिनिधिहरूले बताएका छन्। यद्यपि दुवै पक्षले के(के सहमति भयो...

  • बीवाइडीले नाफा दोब्बर बढाउँदै टेस्लालाई पनि उछिन्यो

    बीवाइडीले नाफा दोब्बर बढाउँदै टेस्लालाई पनि उछिन्यो

    चिनियाँ विद्युतीय कार उत्पादक बीवाइडीले सन् २०२५ को पहिलो त्रैमासमा उत्कृष्ट प्रदर्शन गरेको छ। कम्पनीले आफ्नो खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा १००.४ प्रतिशतले वृद्धि गरेको रोयटर्सले जनाएको छ। यो वृद्धिदर पछिल्लो दुई वर्षयताकै तीव्र हो। विद्युतीय सवारी साधनको...

  • विदेशी औषधिमा पनि आयात कर लगाउने अमेरिकाको तयारी

    विदेशी औषधिमा पनि आयात कर लगाउने अमेरिकाको तयारी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले अब विदेशबाट आयात गरिने औषधि (फार्मास्युटिकल) मा आयात कर लगाउने घोषणा गरेका छन् । राजधानी वासिङ्टन डीसीमा आयोजित एक कार्यक्रममा राष्ट्रपति ट्रम्पले विदेशी कम्पनीलाई औषधि उद्योग अमेरिकामै खोल्न बाध्य पार्ने उद्देश्य राखिएको बताएको बीबीसीले जनाएको...

  • ट्रम्पको नयाँ भन्सार नीति कार्यान्वयन

    ट्रम्पको नयाँ भन्सार नीति कार्यान्वयन

    अमेरिकी भन्सार कार्यालयहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको नयाँ भन्सार शुल्क लिन थालेका छन्। शनिबारदेखि धेरैजसो देशबाट आयात हुने वस्तुहरूमा १० प्रतिशत भन्सार शुल्क लागू गरिएको छ। यद्यपि, अमेरिकाका ५७ ठूला व्यापारिक साझेदार राष्ट्रहरूका लागि यो नियम आगामी सातादेखि लागू...

  • तिन सय ४२ अर्ब डलरको सम्पति सहित मस्क बने संसारकै धनी

    तिन सय ४२ अर्ब डलरको सम्पति सहित मस्क बने संसारकै धनी

    विद्युतीय कार निर्माता टेस्लासहित सात कम्पनीका संस्थापक इलन मस्कले संसारकै धनीहरूको सूचीको पहिलो स्थानमा परेका छन् । विश्वभरिका अर्बपतिहरू सूची प्रकाशन गर्ने फोर्ब्सले यो वर्ष २०२५ का लागि तयार पारेको सूचीमा मस्क ३ खर्ब ४२ अर्ब अमेरिकी डलर सम्पत्तिसहित पहिलो...