फ्राइडे रिलिजमा ‘जन्ते बाख्रो’
फ्राइडे रिलिजमा आजबाट नेपाली कथानक चलचित्र ‘जन्ते बाख्रो’ प्रदर्शनमा आएको छ । सिमोश सुनुवारले निर्देशन गरेको चलचित्र ‘जन्ते बाख्रो’ परम्परा र संस्कृतिसँगै लभस्टोरी सिनेमा हो । चलचित्रले उत्साहजनक शो पाएको छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले देशभरका आफ्ना आउटलेटमा...