Banijya News

Category: Featured News

महालक्ष्मी विकासमा अध्यक्षको मनोमानी झन् बढ्दो, तीन संचालक पुगे राष्ट्र बैंक गुहार्न

महालक्ष्मी विकासमा अध्यक्षको मनोमानी झन् बढ्दो, तीन संचालक पुगे राष्ट्र बैंक गुहार्न

महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश कुमार उपाध्याय फेरि अर्को विवादमा परेका छन् । १२ वर्षदेखि बैंकको अध्यक्ष रहेका उपाध्यायले तीन संचालकलाई नै बाइपास गर्दे स्वतन्त्र संचालन नियुक्ती गरेपछि फेरि बिवादमा परेका हुन् । उनको यो कदमको अन्य तीन जाना संचालनले खुलेर विरोध गरेका मात्र छैनन् उनी विरुद्ध नेपाल राष्ट्र बैंकमा समेत उजुरी दिएका छन् ।…

लघुबीमा कम्पनीहरूले ११ महिनामा संकलन गरे झन्डै दुई अर्ब बीमाशुल्क

लघुबीमा कम्पनीहरूले ११ महिनामा संकलन गरे झन्डै दुई अर्ब बीमाशुल्क

चालू आर्थिक वर्षको ११ महिना (जेठ महिनासम्म) नेपालका लघुबीमा कम्पनीहरूको व्यापारमा उत्साहजनक वृद्धि देखिएको छ। देशभरका तीनवटा लघु जीवन बीमा कम्पनी र चारवटा लघु निर्जीवन बीमा कम्पनीले कुल १ अर्ब ९४ करोड ७८ लाख ४३ हजार रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार यस अवधिमा यी सातवटै लघुबीमा कम्पनीले २० लाख १…

  • शार्क ट्याङ्क नेपाल: अहिले सम्म क–कसले प्राप्त गरे कति लगानी ?

    शार्क ट्याङ्क नेपाल: अहिले सम्म क–कसले प्राप्त गरे कति लगानी ?

    शार्क ट्याङ्क नेपाल विश्वप्रसिद्ध बिजनेस रियालिटी शो ’शार्क ट्याङ्क’ को नेपाली संस्करण हो, जसले विश्वभर ५४ औं अन्तर्राष्ट्रिय फ्रान्चाइजको रूपमा आफ्नो यात्रा सुरु गरेको छ । यो कार्यक्रम हिमालय टेलिभिजनमा हरेक बुधबार र बिहीबार राति ९ बजे प्रसारण हुन्छ, जसले...

  • एआई सम्पत्तिमा लगानीले भौतिक सम्पत्तिलाई उछिन्यो

    एआई सम्पत्तिमा लगानीले भौतिक सम्पत्तिलाई उछिन्यो

    सफ्टवेयर, तथ्याङ्क र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता अमूर्त वस्तुमा भएको लगानीमा भएको वृद्धिका कारण गत वर्ष भौतिक सम्पत्तिमा भएको लगानीलाई उछिनेको संयुक्त राष्ट्रसङ्घले बुधबार जनाएको छ । संयुक्त राष्ट्रसङ्घको विश्व बौद्धिक सम्पत्ति सङ्गठन (डब्ल्यूआइपीओ) ले पछिल्लो एक प्रतिवेदनमा भनेको छ,...

  • आजदेखि एक सातासम्म सरकारी खाता बन्द हुने

    आजदेखि एक सातासम्म सरकारी खाता बन्द हुने

    आज राति १२ बजेदेखि सबै सरकारी खाता एक साताका लागि रोक्का गरिने भएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय (मलेनिका), प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) र सबै जिल्लाका कोष...

  • एक खर्ब बढी लागतमा जीएमआरले थाल्यो माथिल्लो कर्णालीको काम

    एक खर्ब बढी लागतमा जीएमआरले थाल्यो माथिल्लो कर्णालीको काम

    भारतको जीएमआर इनर्जी लिमिटेडले ९०० मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको तीनवटा प्याकेजमा प्रारम्भिक काम थालेको छ। यसमा आयोजनाको हेडवर्क्स र पहुँचमार्ग निर्माणको काम अगाडि बढाइएको छ। आयोजनाका प्रमुख कुलमित कुल्तार शर्माका अनुसार, विकासकर्ता जीएमआरले २.४ किलोमिटर लामो एक्सेस रोड टनेल,...

  • भारतको तुलनामा नेपालमा किन हुन्छ उच्च मूल्यवृद्धि ?

    भारतको तुलनामा नेपालमा किन हुन्छ उच्च मूल्यवृद्धि ?

    पछिल्लो दशकदेखि नेपालमा भारतको तुलनामा उपभोक्ता मुद्रास्फीति लगातार उच्च रहँदै आएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा पनि नेपालको औसत मूल्यवृद्धि भारतको भन्दा ०.०६ प्रतिशतले बढी छ, यद्यपि यो पछिल्ला चार वर्षकै न्यून अन्तर हो। २०७९/८० मा यो...

  • चालु ११ महिनामा चार खर्ब सात अर्ब बढी कर्जा प्रवाह

    चालु ११ महिनामा चार खर्ब सात अर्ब बढी कर्जा प्रवाह

    चालु आर्थिक वर्षको ११ महिना अर्थात साउनदेखि जेठ महिनासम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले निजी क्षेत्रमा थप ४ खर्ब ७ अर्ब ६२ करोड कर्जा प्रवाह गरेका छन् । गएको ११ महिनामा बैंकहरुले निजी क्षेत्रमा प्रवाह गरेको कर्जा ८.० प्रतिशतले बढेको...

  • पछिल्लो पाँच वर्षमा तीन खर्ब ८० अर्बभन्दा बढी राजस्व छुट

    पछिल्लो पाँच वर्षमा तीन खर्ब ८० अर्बभन्दा बढी राजस्व छुट

    सरकारले विभिन्न शीर्षकमा प्रदान गर्दै आएको राजस्व छुटको नीतिले उल्टै सरकारलाई नै अप्ठ्यारोमा पारेको सरकारी प्रतिवेदनहरूले देखाएका छन्। यस्ता छुटका कारण ठूलो मात्रामा राजस्व गुम्दा आम्दानी संकलनमा प्रभाव पर्न थालेको छ। तर, समाधान खोज्ने जिम्मेवार निकायहरू उदासीन देखिन्छन्। अर्थ मन्त्रालयले...