Banijya News

Category: जिवनशैली

नेपालमा परिपक्व उमेरमा विवाह गर्ने क्रम बढ्यो

नेपालमा परिपक्व उमेरमा विवाह गर्ने क्रम बढ्यो

नेपालमा परिपक्व उमेरमा विवाह गर्ने क्रम बढेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको नेपालमा वैवाहिक स्थितिबारे विषयगत प्रतिवेन अनुसार पुरुषको विवाह गर्ने औसत उमेर २५ दशमलव ५ वर्ष रहेको छ । यसअघि २०१८ सालको जनगणना अनुसार पुरुषको विवाह गर्ने औसत उमेर १९ दशमलव ५ वर्ष थियो । यस्तै महिलाको विवाह गर्ने औसत…

चिसोबाट जोगिन प्राधिकरणको अनुरोध

चिसोबाट जोगिन प्राधिकरणको अनुरोध

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार अपराह्नदेखि देशको मौसममा बदली हुने जानकारी जल तथा मौसम विज्ञान विभागबाट प्राप्त भएको जनाउँदै सावधानी अपनाउन अनुरोध गरेको छ । प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले चिसो तथा शीतलहर बढ्ने र चिसोबाट स्वास्थ्य समस्या हुनसक्ने भएकाले सावधानी अपनाउन अनुरोध गरेका छन् । उनले उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात,…

  • सुदूरपश्चिमबाट मौसम बदली सुरु, चिसो अझै बढ्ने

    सुदूरपश्चिमबाट मौसम बदली सुरु, चिसो अझै बढ्ने

    पश्चिम नेपालबाट मौसममा बदली सुरु भएको छ । सोमबार साँझदेखि सुदूरपश्चिम प्रदेशमा बदली भएकामा विस्तारै मुलुकभरि फैलिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले आज राति कणाली प्रदेशमा पनि फैलिने भन्दै विस्तारै...

  • बाँकेमा पहिलो पटक समलिङ्गी विवाह दर्ता

    बाँकेमा पहिलो पटक समलिङ्गी विवाह दर्ता भएको छ । बाँकेको कोहलपुर नगरपालिकामा पहिलो पटक जाजरकोटकी ३० वर्षीय सञ्जु विक र कोहलपुर–१४ की २९ वर्षकी रिचा सुनारले वडा नम्बर १४ को कार्यालयमा पुगेर समलिङ्गी विवाह दर्ता गराएका हुन ् । वडा कार्यालयले...

  • बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला को हुन् ?

    राम थापा पर्यावरण अभियन्ता सिलसिला आचार्यका लागि त्यो खबर अप्रत्यासित थियो, जतिबेला उनले सन् २०२४ का लागि आफू बीबीसीको सय प्रेरक र प्रभावशाली महिलाको सूचीमा पर्न लागेको जानकारी पाइन्। बीबीसीले उक्त सूची मंगलबार सार्वजनिक गरेपनि सोबारे एक महिनाअघि नै आचार्यलाई...

  • चिसो बढेसँगै धरानमा भक्काको बिक्री सुरु

    चिसो बढेसँगै धरानमा भक्काको बिक्री सुरु

    नेपालका अधिकांश स्थानमा चिसो बढेसँगै व्यापारीहरुले भक्का बेच्न सुरु गरेका छन् । मधेशतिर मात्र पाइने भक्का पछिल्लो समय सबैमाझ लोकप्रिय बनेको छ । धरानको हरेक बाटो, गल्लीहरुमा खाजाको रुपमा भक्का खाने मानिसहरुको भिड हुने गर्दछ । काममा जाने आउने मानिसहरूदेखि...

  • जाने हैन त जाडो मौसममा पनि स्विमिङ गर्न मिल्ने रिफ्रेस रिक्रिएसन सेन्टर ?

    जाने हैन त जाडो मौसममा पनि स्विमिङ गर्न मिल्ने रिफ्रेस रिक्रिएसन सेन्टर ?

    जाडो मौसममा पनि स्विमिङ गर्न मिल्ने रिफ्रेस रिक्रिएसन सेन्टर काठमाडौँको बौद्धमा स्थापना भएको छ। उद्यमी भुवनराज लामिछानेले करिब नौ करोड रुपैयाँको लगानीमा सञ्चालनमा ल्याएको रिफ्रेस रिक्रिएसन सेन्टरमा जाडो मौसममा समेत स्विमिङ गर्न सकिने व्यवस्था मिलाइएको छ । यो इन्डोर हिटेड...

  • तरकारी खेतीबाट गाउँमै स्वरोजगार र आत्मनिर्भर

    तरकारी खेतीबाट गाउँमै स्वरोजगार र आत्मनिर्भर

    म्याग्दीको बेनी नगरपालिका–२ रोहोटेका चन्द्रबहादुर घिमिरेले तरकारी खेतीबाट गाउँमै स्वरोजगार र आत्मनिर्भर बनेका छन् । गाउँकै माटोमा तरकारी खेतीमार्फत खुसी र समृद्धि आर्जन गरेका घिमिरे रोजगारीको खोजीमा विदेश भौतारिने युवाहरुका लागि प्रेरणाको स्रोत बनेका हुन् । आफ्नो देशमै केही गर्ने...