Banijya News

Category: पर्यटन

कोशी पर्यटन वर्ष : प्रचारप्रसारमा जुट्यो प्रदेश सरकार

कोशी पर्यटन वर्ष : प्रचारप्रसारमा जुट्यो प्रदेश सरकार

कोशी प्रदेश सरकारले यस वर्षलाई ‘कोशी पर्यटन वर्ष’का रूपमा मनाउने निर्णय गरेसँगै पर्यटन प्रवर्द्धनका लागि प्रचारप्रसारका गतिविधि गरिरहेको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा यस वर्षलाई पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरी बजेट विनियोजन गरेको थियो। प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलको अध्यक्षतामा पर्यटन वर्ष निर्देशन समिति गठन…

थोराङ्ला पास सरसफाइ, ६५ बोरा फोहोर सङ्कलन

थोराङ्ला पास सरसफाइ, ६५ बोरा फोहोर सङ्कलन

विश्वको जोखिमयुक्त मानिने अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत सरसफाइ गरिएको छ । विश्वको १० औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्गको परिचय बनाएको क्षेत्रमा सरसफाइ गरिएको हो । यस पदमार्गअन्तर्गत माथिल्लो मनाङस्थित टङ्की मनाङदेखि थोराङ्ला भञ्ज्याङ (पास) सम्मको नकुहिने फोहोर सङ्कलन गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए । उनका अनुसार नकुहिने फोहोर सङ्कलन…

  • सन्ध्याकालीन सेवा शुरू भएपछि चिडियाखानामा पर्यटकको चाप बढ्यो

    सन्ध्याकालीन सेवा शुरू भएपछि चिडियाखानामा पर्यटकको चाप बढ्यो

    ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा सन्ध्याकालीन सेवा सुरू भएसँगै अवलोकनकर्ताको संख्यामा उल्लेखनीय वृद्धि भएको छ। गत वैशाख १ गतेदेखि चिडियाखानाले बेलुका ७ बजेसम्म खुला रहने व्यवस्था लागू गरेसँगै, वैशाख १५ देखि जेठ १५ सम्मको अवधिमा ९९ हजार २१९ जनाले चिडियाखाना अवलोकन...

  • युरोपकै अग्लो माउन्ट एल्ब्रुसको दीया पुनले गरिन् सफल आरोहण

    युरोपकै अग्लो माउन्ट एल्ब्रुसको दीया पुनले गरिन् सफल आरोहण

    अभिनेत्री तथा पर्वतारोही दीया पुनले युरोप महादेशको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रुस (५ हजार ६४२ मिटर) आरोहण गरेकी छन् । नर्ससमेत रहेकी अभिनेत्री पुनले यो साहसिक यात्रा जुन १० मा टेजन गुरुङ (एलिट एक्सपेडिसन) र रसियन गाइडहरू लिउन अताबिएभ तथा...

  • लुम्बिनीमा ११२ देशका पर्यटक, दानपेटिकामा १०० देशका मुद्रा

    लुम्बिनीमा ११२ देशका पर्यटक, दानपेटिकामा १०० देशका मुद्रा

    भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वभरका पर्यटकहरूको आकर्षण बन्दै गएको छ। लुम्बिनी विकास कोषका अनुसार सन् २०२४ मा मात्रै ११२ देशका पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् भने मायादेवी मन्दिर र अशोक स्तम्भमा राखिएका दानपेटिकामा १०० देशका भिन्न–भिन्न मुद्रा भेटिएका छन्।...

  • दुई वर्षमा साढे तीन लाखले चढे लुम्बिनी केबुलकार

    दुई वर्षमा साढे तीन लाखले चढे लुम्बिनी केबुलकार

    लुम्बिनी केबुलकार सञ्चालनको तेस्रो वर्षमा प्रवेश गरेको छ । यस अवधिमा साढे तीन लाखभन्दा बढी पर्यटकले केबुलकार यात्रा गरेको कम्पनीले जनाएको छ । कुल पर्यटकमध्ये भारतीय पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा तेब्बरले वृद्धि भएको छ । आर्थिक वर्ष ०८०/८१ मा...

  • विश्वकै लामो मुक्तिनाथ केबुलकार निर्माणका लागि ५७ अर्बको लगानी स्वीकृत

    नेपाल सरकारले विश्वकै लामो मानिएको मुक्तिनाथ केबुलकार परियोजनामा ५७ अर्ब ६४ करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ। लगानी बोर्डको ६४औँ बैठकले परियोजनाको लगानी अनुमोदन गर्दै, परियोजना विकास सम्झौता (PDA) तयारीका लागि कार्यकारी अधिकृत सुशील ज्ञवालीको संयोजकत्वमा वार्ता समिति गठन गरेको...

  • नेपालमा लम्बिन थाल्यो विदेशी पर्यटकको बसाइ अवधि

    नेपालमा लम्बिन थाल्यो विदेशी पर्यटकको बसाइ अवधि

    नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको बसाइ अवधि पछिल्लो वर्षहरूमा लम्बिँदै गएको देखिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सन् २०२४ मा प्रतिपर्यटक सरदर बसाइ अवधि १३.३० दिन पुगेको छ। यो अवधि सन् २०२३ को तुलनामा ०.१० दिनले बढेको...