Banijya News

Category: विविध

जापानको टोकियोस्थित नेपाली विद्यालयले ल्यायो एसईईमा उत्कृष्ट नतिजा

जापानको टोकियोस्थित नेपाली विद्यालयले ल्यायो एसईईमा उत्कृष्ट नतिजा

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यामिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजामा जापानको टोकियोस्थित एभरेष्ट इन्टरनेशनल विद्यालयले उत्कृष्ट नतिजा हासिल गरेको छ । उक्त परीक्षामा त्यस विद्यालयबाट सहभागी २९ विद्यार्थीमध्ये छ जनाले ४ जिपिए र बाँकीले ३.८ जिपिएभन्दा माथिको नतिजा ल्याएका विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद भट्टले जानकारी दिए । विद्यालयबाट सो परीक्षामा ११ जना छात्र र…

जुवा खेलिरहेको अवस्थामा काठमाडौँ र ललितपुरबाट १२ जुवाडे पक्राउ

जुवा खेलिरहेको अवस्थामा काठमाडौँ र ललितपुरबाट १२ जुवाडे पक्राउ

काठमाडौँ र ललितपुरबाट जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन् । कीर्तिपुर नगरपालिका–८ पाँगा सालिक बस्ने रामकृष्ण महर्जनको घरमा जुवातास खेलिरहेको अवस्थामा राम कृष्ण समेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९९ हजार ९ सय रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।…

  • शहीदका सपना पूरा गर्न सबै राजनीतिक दल एक हुनुपर्छ : सभामुख घिमिरे

    शहीदका सपना पूरा गर्न सबै राजनीतिक दल एक हुनुपर्छ : सभामुख घिमिरे

    प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शहीदका सपना पूरा गर्न सबै राजनीतिक दल एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्। शहीद दिवसका अवसरमा आज सन्देश दिँदै सभामुख घिमिरेले दलहरुको एकतामा नै लोकतन्त्र बलियो हुने र यसविरुद्ध हुने चलखेल निस्तेज हुनेमा दुई मत...

  • घरको पाँच तलाबाट हामफालेका व्यवसायीको उपचारका क्रममा मृत्यु

    घरको पाँच तलाबाट हामफालेका व्यवसायीको उपचारका क्रममा मृत्यु

    आफ्नै घरको पाँच तलाबाट हामफालेका धनगढीका एक व्यवसायीको मृत्यु भएको छ। धनगढी बसपार्कस्थित सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालले आफ्नै घरको ५ तलाबाट हाम फालेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । बुधबार बिहान करिब ११ः२० बजे हाम्फालेर...

  • डिजिटल वित्तीय कारोवार गर्दा सजगता अपनाउन राष्ट्र बैंकको आग्रह

    नेपाल राष्ट्र बैंकले डिजिटल वित्तीय कारोवार गर्दा सजगता अपनाउन सचेत गराएको छ । वित्तीय चेतनाका लागि सचेतनामूलक सन्देश जारी गर्दै केन्द्रीय बैंकले डिजिटल वित्तीय करोवारमा अनलाइन ठगीको जोखिम रहने हुँदा जुनसुकै कारोवार गर्दा अत्यन्तै सावधानीका साथ रकम प्राप्त गर्ने व्यक्तिको...

  • विद्युतीय सवारी बीवाईडीको नयाँ शोरुम ललितपुरको कुपनडोलमा

    विद्युतीय सवारी बीवाईडीको नयाँ शोरुम ललितपुरको कुपनडोलमा

    विद्युतीय सवारी बीवाईडीको नयाँ शोरुम ललितपुरको कुपनडोलमा खुलेको छ । ईको ड्राइभ प्रा.लि.ले बीवाईडीको आधिकारिक शोरुमको रुपमा ललितपुरमा शोरुम उद्घाटन गरेको हो । ललितपुरको कुपनडोल हाइटमा खुलेको नयाँ शोरुम ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उद्घाटन गरेका हुन् । शोरुम उद्घाटन...

  • धनगढीमा जग्गा प्लटिङसम्बन्धी नयाँ मापदण्ड

    कैलालीको धनगढीमा जग्गा प्लटिङसम्बन्धी नयाँ मापदण्ड लागू भएको छ । धनगढी उपमहानगरभित्र जग्गा प्लटिङ सम्बन्धी कार्यविधि, २०८० मा नयाँ प्लटिङमा सडकको चौडाइ कम्तिमा १० मिटर हुनुपर्ने व्यवस्था गरिएको छ। उक्त नयाँ मापदण्ड सोमबारदेखि लागू भएको हो । सहरी योजना तथा...

  • जथाभावी फोहोर फाल्ने १६ जना पक्राउ, ७२ हजार रुपैयाँ जरिवाना

    काठमाडौं महानगरपालिकाले सडकमा जथाभावी फोहोर फाल्ने १६ जनालाई ७२ हजार रुपैयाँ जरिवाना तिराएको छ। बुधबार बिहान कोटेश्वरमा फोहोर फ्याक्न पुगेका १६ जनालाई महानगर प्रहरी बलको टोलीले फोहोरसहित नियन्त्रणमा लिएको हो । फोहोमैला संकलन गर्ने गाडी प्रत्येक दिन घरघरमा पुग्ने भएपनि...

  • संविधान र लोकतन्त्रको रक्षा नै मेरो पहिलो कर्तव्य हुन्छ : नेता पौडेल

    आठदलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जीवनभर लडेर ल्याएको लोकतन्त्र र संविधानको रक्षा एवं परिपालनाको विषयलाई नै आफूले महत्वपूर्ण ठानेको बताउनुभएको छ । यही फागुन २५ गते हुने राष्ट्र प्रमुखको उम्मेदवारीका सन्दर्भमा रासससँग कुराकानी गर्दै...